झिँगा
झिँगा एक प्रकारको किरा हो। यो विश्वका सबै स्थानहरूमा पाईन्छ। यो किराले फुलबाट सन्तान उत्पादन गर्ने गर्छ । झिंगा फोहर ठाउँमा बस्ने हुनाले यसले विभिन्न प्रकारका रोगहरू एक व्याक्तिबाट अर्को व्याक्तिमा सार्ने गर्दछ ।
झिँगा सामयिक शृङ्खला: Middle Triassic - Recent | |
---|---|
विभिन्न ६ प्रजातिका झिँगाहरू | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जनावर |
सङ्घ: | Arthropoda |
वर्ग: | किरा |
Superorder: | Panorpida |
(unranked): | Antliophora |
गण: | {{{1}}} |
Suborders | |
Nematocera (includes Eudiptera) |
यो पनि हेर्नुहोस्
सम्पादन गर्नुहोस्सन्दर्भ सूची
सम्पादन गर्नुहोस्बाहिरी कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा झिँगा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Diptera
विकिमिडिया कमन्समा झिँगा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।