झिँगा एक प्रकारको किरा हो। यो विश्वका सबै स्थानहरूमा पाईन्छ। यो किराले फुलबाट सन्तान उत्पादन गर्ने गर्छ । झिंगा फोहर ठाउँमा बस्ने हुनाले यसले विभिन्न प्रकारका रोगहरू एक व्याक्तिबाट अर्को व्याक्तिमा सार्ने गर्दछ ।

झिँगा
सामयिक शृङ्खला: Middle Triassic - Recent 245–0 Ma
विभिन्न ६ प्रजातिका झिँगाहरू
वैज्ञानिक वर्गीकरण e
जगत: जनावर
सङ्घ: Arthropoda
वर्ग: किरा
Superorder: Panorpida
(unranked): Antliophora
गण: {{{1}}}


Linnaeus, 1758

Suborders

Nematocera (includes Eudiptera)
Brachycera

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सूची सम्पादन गर्नुहोस्

बाहिरी कडीहरू सम्पादन गर्नुहोस्