झापा स्पोर्ट्स अवार्ड २०७३


झापा स्पोर्ट्स अवार्ड २०७४ को वितरण माघ ०९ गते विर्तामोडमा भएको थियो।जस अन्तर्गत विशाल राई र रुविना क्षेत्री वर्ष पुरूष तथा महिला उत्कृष्ट खेलाडीहरू बनेका थिए।

झापा स्पोर्ट्स अवार्ड
मिति२०७४ माघ ०९[१]
स्थानविर्तामोड,झापा
देश नेपाल
आयोजकराष्ट्रिय खेलकुद पत्रकार मञ्च,झापा

पुरस्कार विजेताहरू सम्पादन गर्नुहोस्

२०७३ वर्षको उत्कृष्ट खेलाडी पुरुष -

विधा विजेता सम्बन्धित खेल
उत्कृष्ट पुरूष खेलाडी विशाल राई फुटबल )
उत्कृष्ट खेलाडी महिला रुविना क्षेत्री क्रिकेट
वर्षको उत्कृष्ट प्रशिक्षक मनोज कटुवाल क्रिकेट
उत्कृष्ट युवा खेलाडी देवेन्द्र तामाङ फुटबल
पिपल्स च्वास अवार्ड झापा ११ फुटबल

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्