बैतडी जिल्लाको गुरुखोला गाबिस वडा नं. ८ मा रहेको एक सुन्दर तथा सानदार मैदान हो झौलेक | पश्चिमीहरूको भव्य पर्व द्वितिया यसै मैदानमा हुने गर्छ | भनिन्छ धेरै वर्ष पहिले अठौती र खोपरे नामका दुई खतरनाक दानवहरू थिए जो मानवहरूलाई निकै कष्ट दिने गर्दथे | अनि दानवदेवता बिच युद्ध भएको थियो जसमा दानवहरूको हार भएथ्यो, त्यो युद्ध यसै मैदानमा भएको थियो |

इतिहास सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

बाहिरी कडिहरु सम्पादन गर्नुहोस्