ज्यामिर
काँचो ज्यामिर तथा यसको पात र काँडा
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति जगत
(श्रेणीविहीन): फूल फुल्ने वनस्पति
(श्रेणीविहीन): Eudicots
(श्रेणीविहीन): Rosids
गण: Sapindales
परिवार: Rutaceae
वंश: Citrus
प्रजाति: C. aurantiifolia
वैज्ञानिक नाम
Citrus aurantiifolia
(Christm.) Swingle

ज्यामिर नेपालमा पाइने एक किसिमको फल हो। यो सिट्रस वर्गमा पर्दछ। यसको फल अमीलो हुन्छ तर पाकेपछि केही गुलियो पनि हुन्छ।


सन्दर्भ सूचीसम्पादन

बाहिरी कडीहरूसम्पादन