मुख्य सूची खोल्नुहोस्

ज्याचरी टेलर

अमेरिकाका बाह्रौं रास्ट्रपति


ज्याचरी टेलर

ज्याचरी टेलर अमेरिकाका बाह्रौं राष्ट्रपति हुन् । उनको जन्म सन् १७८४ नोभेम्बर २४मा भएको थियो । उनी सन् १८४९ मार्च ४ देखि सन् १८५० जुलाई ९ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनको निधन सन् १८५० जुलाई ९मा भयो ।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन