ज्याचरी टेलर

अमेरिकाका बाह्रौं रास्ट्रपति

ज्याचरी टेलर अमेरिकाका बाह्रौँ राष्ट्रपति हुन् । उनको जन्म सन् १७८४ नोभेम्बर २४ मा भएको थियो । उनी सन् १८४९ मार्च ४ देखि सन् १८५० जुलाई ९ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनको निधन सन् १८५० जुलाई ९ मा भयो ।

ज्याचरी टेलर

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्