ज्याकरी डेभिड अलेक्जान्डर एफ्रोन (जन्म अक्टोबर १८, १९८७)[२] एक अमेरिकी अभिनेता र गायक हुन् । एफ्रोनले २००० को प्रारम्भमा अभिनय शुरू गरेका हुन् । डिज्नी च्यानलको चलचित्र हाईस्कुल म्यूजिकल, डब्लूबीको शृङ्खला समरल्याण्ड र २००७ को चलचित्र हेयरस्प्रे मार्फत उनी लोकप्रिय भएका हुन । [३] एफ्रोननले १७ अगेन, मी एण्ड ओर्सन वेलेस, चार्ली सेन्ट क्लाउड, न्यू इयर्स इभ र द लक्की वान आदि चलचित्रमा मूख्य भूमिका निभाइसकेका छन् ।

ज्याक एफ्रोन
ज्याक एफ्रोन क्यानिस फिल्म फेस्टिभलमा
जन्मज्याकरी डेभिड अलेक्जान्डर एफ्रोन
(1987-10-18) अक्टोबर १८, १९८७ (उमेर ३६)
लस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका
वासस्थानलस एन्जलस, क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका[१]
पेशाअभिनेता, गायक
कार्यकाल२००२ - वर्तमान
वेबसाइटwww.zacefron.com

सन्दर्भ सूचीहरू सम्पादन गर्नुहोस्

  1. "Inside Zac Efron's new, sober life", USA TODAY, मे १, २०१४, अन्तिम पहुँच सेप्टेम्बर ८, २०१५ 
  2. "Zac Efron Biography", TVGuide.com, अन्तिम पहुँच अक्टोबर १६, २०१३ 
  3. "Zac Efron Joins Cast of Hairspray", CBS Studios, जुन २६, २००६, अन्तिम पहुँच अगस्ट १५, २००६  वेब्याक मेसिन अभिलेखिकरण अगस्ट २०, २००६ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्