जोनी विलियम्स

वेल्सका व्यावसायिक फुटबल खेलाडी

जोनी विलियम्स (जन्म: ९ अक्टोबर १९९३) एक इङ्ल्यान्डमा जन्मिएका वेल्सका व्यावसायिक फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब क्रिस्टल प्यालेस र वेल्स राष्ट्रिय फुटबल टिमको लागि मध्यपंक्तिको स्थानमा खेल्छन् । उनले क्लबको लागि पचास भन्दा बढी उपस्थिति जनाएका छन् ।

जोनी विलियम्स
Jonathan Williams.jpg
विलियम सन् २०१२ मा क्रिस्टल प्यालेसबाट खेल्दै
व्यक्तिगत विवरण
पुरा नाम जोनाथन पिटर विलियम[१]
जन्म मिति (१९९३-१०-०९) ९ अक्टोबर १९९३ (उमेर २७)
जन्म स्थान पेमबरी, इङ्ल्यान्ड
उचाई ५ फिट ७ इन्च (१.७० मी)
खेल्ने स्थान मध्यपंक्ति
क्लबको विवरण
हालको क्लब क्रिस्टल प्यालेस
सङ्ख्या २०
युवा क्लब
0000–२०११ क्रिस्टल प्यालेस
वरिष्ठ क्लब*
बर्ष क्लबहरू खेल (गोल)
२०११ – क्रिस्टल प्यालेस ५५ (०)
२०१४–२०१५इप्सिच टाउन (ऋणमा) २० (२)
२०१५–२०१६नोटिङह्याम फरेस्ट (loan) १० (०)
२०१६मिल्टन किन्स डन्स (ऋणमा) १३ (०)
२०१६इप्सिच टाउज (ऋणमा) (०)
२०१७–२०१८सन्डरल्याण्ड (ऋणमा) १२ (१)
राष्ट्रिय टोली
२००७–२००९ वेल्स यू-१७ १६ (१)
२००९ वेल्स (०)
२०१०–२०१३ वेल्स (१)
२०१३– वेल्स १७ (०)
  • बरिष्ठ फुटबल क्लबमा उपस्थिति तथा खेल्दा गरेको गोल (गोललाई घरेलु लिगमा गरेको गनिनेछ) नवीनतम जानकारी ००:४३, १ जुलाई २०१८ (युटिसी).


† राष्ट्रिय टोलीमा उपस्थिति तथा खेल्दा गरेको गोलहरूको नवीनतम जानकारी २०:४६, ९ अक्टोबर २०१७ (युटिसी)

कार्यकाल तथ्याङ्कसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "२०१३/१४ बार्क्लेज प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, १६ अगस्ट २०१३, मूलबाट २१ अगस्ट २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अगस्ट २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरूसम्पादन