जैस्मिन भसीन

भारतीय अभिनेत्री

जैस्मिन भसीन एक भारतीय अभिनेत्री हुन् । उनको जन्म नयाँ दिल्लीमा भएको थियो । उनले वानम नामक एक तमिल चलचित्रबाट आफ्नो अभिनयको शुरूआत गरिन् । उनी टशन-ए-इश्कमा मुख्य भूमिकामा छिन् ।[१][२][३]

जैस्मिन भसीन
जन्मजैस्मिन भसीन
(1990-06-28) जुन २८, १९९० (उमेर ३३)
नयाँ दिल्ली, भारत
पेशाअभिनेत्री
कार्यकाल२०१० – वर्तमान
उचाइ५ फिट ६ इन्च (१.६८ मी)

चलचित्र सम्पादन गर्नुहोस्

  • वानम (तमिल चलचित्र)

धारावाहिक सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Jasmine replaces Sneha in Vaanam" 
  2. "Change of heroine in ‘Vaanam’" 
  3. "Jasmin replaces Sneha Ullal in Vaanam", The Times Of India, २५ अप्रिल २०११।  = Archive.today अभिलेखिकरण २०१२-०७-०७ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्