जेम्स म्याडिसन
अमेरिकाका चैथैं राष्ट्रपति
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जनवरी २०१५ मिति देखि यो अवस्थामा रहेको छ। |
जेम्स म्याडिसन चौथो अमेरिकी राष्ट्रपति हुन्। उनको जन्म सन् १७५१ मार्च १६मा भएको थियो। उनी सन् १८०९ मार्च ४ देखि सन् १८१७ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए। उनको निधन सन् १८३६ जुन २८ मा भएको थियो।

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्
बाह्य कडीहरू सम्पादन गर्नुहोस्
विकिमिडिया कमन्समा जेम्स म्याडिसन सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।