मुख्य सूची खोल्नुहोस्
जेम्स मुनरो

जेम्स मुनरो अमेरिकाका पाँचौ राष्ट्रपति हुन् । उनको जन्म सन् १९५८ अप्रिल २८ मा भएको थियो । उनी सन् १८१७ मार्च ४ देखि सन् १८२५ मार्च ४ सम्म अमेरिकाका राष्ट्रपति थिए । उनी दुइ कार्यकाल राष्ट्रपति भए । उनलाई अमेरिकाका अन्तिम संस्थापक पिता भनिन्छ । उनको निधन सन् १८३१ जुलाई ४ मा भयो ।

सन्दर्भ सामग्रीहरूसम्पादन

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन