जेन तिरोल
जेन मार्सेल तिरोल (जन्म ९ अगस्त १९५३) फ्रान्सका अर्थशास्त्री हुन् । उनले औद्योगिक सङ्गठन, खेल सिद्धान्त, बैङ्किंग र वित्त तथा अर्थशास्त्र र मनोविज्ञानको बिषयमा काम गर्दै आएका छन् । सन् २०१४ को अर्थशास्त्र मा नोबेल पुरस्कार प्राप्त गरेका छन् । [१]
जन्म | ट्रयेस, फ्रान्स | ९ अगस्ट १९५३
---|---|
राष्ट्रियता | फ्रान्स |
संस्थान | टाउलाउज स्कूल अफ इकोनोमिक्स |
क्षेत्र | सूक्ष्म अर्थशास्त्र खेल सिद्धान्त औद्योगिक सङ्गठन |
शिक्षा | म्यासेचुसेट्स प्राविधिक संस्थान पेरिस डोफिन विश्वविद्यालय |
पुरस्कार | जन वान न्यूम्यान पुरस्कार (१९९८) अर्थशास्त्रमा नोबेल पुरस्कार (२०१४) |
जानकारी हरु यहाँ IDEAS/RePEc छन् । |
शिक्षा
सम्पादन गर्नुहोस्सन्दर्भ सामग्री
सम्पादन गर्नुहोस्- ↑ "अर्थशास्त्रको नोबेल पुरस्कार फ्रान्सेली नागरिकलाई", नागरिक न्यूज, अन्तिम पहुँच २०१४-१०-१३।