जेन मार्सेल तिरोल (जन्म ९ अगस्त १९५३) फ्रान्सका अर्थशास्त्री हुन् । उनले औद्योगिक सङ्गठन, खेल सिद्धान्त, बैङ्किंग र वित्त तथा अर्थशास्त्र र मनोविज्ञानको बिषयमा काम गर्दै आएका छन् । सन् २०१४ को अर्थशास्त्र मा नोबेल पुरस्कार प्राप्त गरेका छन् । [१]

जेन तिरोल
Jean Tirole.jpg
जेन तिरोल सन् २००७ मा
जन्म (1953-08-09) ९ अगस्ट १९५३ (उमेर ६९)
ट्रयेस, फ्रान्स
राष्ट्रियताफ्रान्स
संस्थानटाउलाउज स्कूल अफ इकोनोमिक्स
क्षेत्रसूक्ष्म अर्थशास्त्र
खेल सिद्धान्त
औद्योगिक सङ्गठन
शिक्षाम्यासेचुसेट्स प्राविधिक संस्थान
पेरिस डोफिन विश्वविद्यालय
पुरस्कारजन वान न्यूम्यान पुरस्कार (१९९८) अर्थशास्त्रमा नोबेल पुरस्कार (२०१४)
जानकारी हरु यहाँ IDEAS/RePEc छन् ।

शिक्षासम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. "अर्थशास्त्रको नोबेल पुरस्कार फ्रान्सेली नागरिकलाई", नागरिक न्यूज, अन्तिम पहुँच २०१४-१०-१३ 

बाह्य कडीहरूसम्पादन