अर्थशास्त्रमा नोबेल पुरस्कार

अर्थशास्त्रमा नोबेल मेमोरियल पुरस्कार (आधिकारिक रूपमा अल्फ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रमा भेरिग्स रिक्सबैङ्क पुरस्कार, स्वीडेनी: Sveriges riksbanks pris i ekonomisk vetenskap till Alfred Nobels minne), सामान्यतया अर्थशास्त्रमा नोबेल पुरस्कार भन्ने बुझिन्छ ।[२][३] यो पुरस्कार अर्थशास्त्रको क्षेत्रमा उल्लेखनीय योगदान गर्ने व्यक्तिलाई दिईने गरिन्छ । यस क्षेत्रको यो सबैभन्दा सम्मानीय पुरस्कार हो ।[४] यो सन् १८९५ मा अल्फ्रेड नोबेलको इच्छा द्वारा स्थापित नोबेल पुरस्कार नभएता पनि यो अन्य नोबेल पुरस्कारसंग जोडिएको छ र यसको घोषणा पनि सोही समारोहमा सम्मानित गरिन्छ ।[४]

अल्फ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रमा भेरिग्स रिक्सबैङ्क पुरस्कार
Nobel Prizes.png
पुरस्कृत (कारण)अर्थशास्त्रमा उल्लेखनीय योगदान
स्थानस्टकहोम, स्विडेन
प्रस्तुतकर्ताशाही विज्ञान स्वीडीश एकेडमी
पुरस्कार रकम९ मिलियन स्वीडिश क्रोना (२०१७)[१]
प्रथम पुरस्कृत१९६९
वर्तमान विजेतापल रोमरविलियम नोरधौस (२०१८)
वेबसाइटnobelprize.org

अर्थशास्त्रको यो पुरस्कार (नोबेल फाउण्डेशन द्वारा उल्लेखित) को स्थापना सन् १९६८ मा गरिएको थियो । स्विडेन केन्द्रीय बैङ्कले अनुमति दिएपछी भेरिग्स रिक्सबैङ्कको ३००औ वार्षिकोत्सवको अवसरमा यसको स्थापना भएको हो ।[४][५][६][७]

रसायनभौतिक शास्त्रमा नोबेल पुरस्कार विजेता जस्तै अर्थशास्त्रमा पुरस्कार विजेताको छनौट शाही विज्ञान स्वीडीश एकेडमीले गर्दछ । अर्थशास्त्रमा पहिलो नोबेल पुरस्कार सन् १९६९ मा डच तथा नर्वेजियन अर्थशास्त्री जन टिनबरजेन र राग्नर फ्रिस्चलाई उनको "आर्थिक प्रक्रियाहरूको विश्लेषणको लागि तथा गतिशील मोडेल विकसित र लागू गरे बापत" प्रदान गरिएको थियो ।[७][८][९]

पृष्ठभूमिसम्पादन

पुरस्कारसम्पादन

 
सन् २००८ मा अर्थशास्त्रमा नोबेल पुरस्कारको घोषणा गरिंदै

अर्थशास्त्रमा नोबेल पुरस्कार विजेताले पनि अन्य जस्तै स्वर्ण पदक, एउटा वृत्तान्त दिने डिप्लोमा, र मुद्रा सहितको राशि पाउने गर्दछ ।[४][१०]

नोबेल पुरस्कार मेडलसम्पादन

नोबेल पुरस्कार डिप्लोमासम्पादन

पुरस्कार राशीसम्पादन

अर्थशास्त्रमा नोबेल पुरस्कारले सम्मानित हुने अर्थशास्त्री, वर्ष, र विषयसम्पादन

वर्ष नेपालीमा आधिकारिक नाम
१९६९-१९७० आर्थिक विज्ञानमा अल्फ्रेड नोबेलको स्मृति समर्पित पुरस्कार [११][१२]
१९७१ अर्थ विज्ञानमा पुरस्कार[१३]
१९७२ अल्फ्रेड नोबेलको सम्झनामा अर्थ विज्ञानमा बैङ्क अफ स्विडेन पुरस्कार[१४]
१९७३-१९७५ अर्थ विज्ञानमा अल्फ्रेड नोबेलको सम्झनामा पुरस्कार[१५][१६]
१९७६-१९७७ अर्थ विज्ञानहरूमा अल्फ्रेड नोबेलको सम्झनामा पुरस्कार[१७][१८]
१९७८-१९८१ अर्थशास्त्रमा अल्फ्रेड नोबेल मेमोरियल पुरस्कार[१९][२०]
१९८२ अर्थशास्त्रमा अल्फ्रेड नोबेल मेमोरियल पुरस्कार[२१]
१९८३ अर्थशास्त्रमा अल्फ्रेड नोबेलको सम्झनामा पुरस्कार[२२]
१९८४-१९९० अर्थशास्त्रमा अल्फ्रेड नोबेल मेमोरियल पुरस्कार[२३][२४]
१९९१ अल्फ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रमा भेरिग्स रिक्सबैङ्क (बैङ्क अफ स्विडेन) पुरस्कार[२५]
१९९२-२००५ अल्फ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रमा बैङ्क अफ स्विडेन पुरस्कार[२६][२७]
२००६–हालसम्म अल्फ्रेड नोबेलको सम्झनामा अर्थशास्त्रमा भेरिग्स रिक्सबैङ्क पुरस्कार[२८][२९]

बिजेताहरूसम्पादन

सन् २०२१ का लागि अर्थशास्त्रको नोबेल पुरस्कारसम्पादन

डेभिड कार्ड, जोस्ह्वा एंगिस्ट र गुइडो इम्बेन्सले संयुक्त रूपमा अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पाएका छन् ।
पुरस्कारको आधाराशि डेभिड कार्डलाई उनको श्रम अर्थशास्त्रमा अनुभवजन्य योगदान बापत
पुरस्कारको आधाराशि दुईजना अर्थशास्त्री एङ्ग्रिस्ट र इम्बेन्सलाई सम्बन्धित दुई घटनामा कारण तथा प्रभावको सम्बन्धबारे विश्लेषणका लागि पद्दतीगत योगदान बापत सम्मानित गरिएको हो ।

सन् २०२०को नोबेल पुरस्कारसम्पादन

दुईजना अमेरिकी अर्थशास्त्री पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई लिलामी सिद्धान्तमा सुधार र नयाँ लिलामी ढाँचाहरूको आविष्कार बापत संयुक्त रूपमा प्रदान गरिएको थियो।

सन् २०१९को नोबेल पुरस्कारसम्पादन

अभिजित बनर्जी, एस्थर डुफ्लो र माइकल क्रेमरलाई संयुक्त रूपमा विश्वव्यापी गरिबी घटाउने उपायहरू डिजाइन गर्ने उत्तम तरिका के होरु क्षेत्रीय प्रयोगहरूमा आधारित अभिनव अनुसन्धान प्रयोग गरेर, ले मानवताको लागि अति महत्त्वपूर्ण यो प्रश्नको जवाफको लागि जग बसाले बापत प्रदान गरिएको थियो।

२०१८सम्पादन

विलियम डी नोर्डहस
क्षेत्र- दीर्घकालीन समष्टि आर्थिक विश्लेषणमा जलवायु परिवर्तनलाई एकीकृत गरी विश्लेषण गरे बापत
पॉल एम रोमर
क्षेत्र - आर्थिक वृद्धि संग नवीनता र जलवायु एकीकरण गरे बापत

२०१७सम्पादन


रिचर्ड एच. थेलर
क्षेत्रीय व्यवहार अर्थशास्त्र (आर्थिक विज्ञानमा मनोवैज्ञानिक अनुसन्धान- नज अर्थात् विवेकशीलता तर्फ धकेल्ने सिद्धान्त प्रतिपादन) बापत

२०१६सम्पादन


ओलिभर हार्ट
बेङ्ट होल्मस्ट्रोम
क्षेत्र-अनुबंध सिद्धान्त प्रतिपादन गरे बापत

२०१५सम्पादन


एङ्गस स्टीवर्ट डेटन
क्षेत्र - उपभोग, गरिबी, र कल्याण सिद्धान्त प्रतिपादन गरे बापत

२०१४सम्पादन


जाँ तिरोल
क्षेत्र - कर्पोरेट क्षेत्र मा बजार नियमन सिद्धान्त प्रतिपादन गरे बापत

२०१३ (संयुक्त रूपमा)सम्पादन


यूजीन एफ. फामा, लार्स पिटर ह्यान्सन र रोबर्ट जे शिलर
क्षेत्र- सम्पत्ति मूल्यहरूको अनुभवजन्य विश्लेषण सिद्धान्त प्रतिपादन गरे बापत

२०१२ (संयुक्त रूपमा)सम्पादन


एल्विन ई. रोथ
लोयड एस शापली
क्षेत्र - स्थिर आवंटन को सिद्धान्त र बजार डिजाइन को अभ्यास सिद्धान्त प्रतिपादन गरे बापत

२०११ (संयुक्त रूपमा)सम्पादन


थोमस जे सार्जेन्ट
क्रिस्टोफर ए सिम्स
क्षेत्र - म्याक्रो अर्थतन्त्रमा कारण र प्रभावमा अनुभवजन्य अनुसन्धान गरे बापत

२०१० (संयुक्त रूपमा)सम्पादन


पीटर ए डायमंड
डेल टी मोर्टेनसेन
क्रिस्टोफर ए पिसाराइड्स
क्षेत्र- खोज घर्षण संग बजार को विश्लेषण सिद्धान्त गरे बापत

२००९ (संयुक्त रूपमा)सम्पादन


एलिनोर ओस्ट्रोम (अर्थशास्त्रमा नोबेल पुरस्कार जित्ने हालसम्मको एक मात्र महिला)
क्षेत्र - आर्थिक सुशासन, विशेष गरी सामूहिक सम्पत्तिको संकलन, सुरक्षा, विकासको सिद्धान्त प्रतिपादन गरे बापत
ओलिभर ई. विलियमसन
क्षेत्र- आर्थिक सुशासनको विश्लेषण, विशेष गरी फर्मको सीमा विकासको सिद्धान्त प्रतिपादन गरे बापत

२००८सम्पादन


पॉल क्रुगम्यान
क्षेत्र - व्यापार ढाँचा र आर्थिक गतिविधि को स्थान को विश्लेषणको सिद्धान्त प्रतिपादन गरे बापत

२००७ (संयुक्त रूपमा)सम्पादन


लियोनिद हरविच
एरिक एस मास्किन
रोजर बी मायरसन
क्षेत्र - मेकानिज्म डिजाइन सिद्धान्त प्रतिपादन गरे बापत

२००६सम्पादन


एडमन्ड एस फेल्प्स
क्षेत्र- समष्टि आर्थिक नीतिमा अन्तर-अस्थायी ट्रेडअफहरूको विश्लेषण गरे बापत

२००५ (संयुक्त रूपमा)सम्पादन


रोबर्ट जे ओमान
थोमस सी शेलिंग
क्षेत्र- द्वन्द्व र खेल-सिद्धान्त सिद्धान्त मार्फत सहयोग विकासको विश्लेषण गरे बापत

२००४ (संयुक्त रूपमा)सम्पादन


फिन ई किडल्याण्ड
एडवर्ड सी. प्रेस्कट
क्षेत्र - गतिशील बृहत् अर्थशास्त्र: आर्थिक नीतिको समय स्थिरता र व्यापार चक्र पछाडिको ड्राइभिङ फोर्सहरू विश्लेषण गरे बापत

२००३ (संयुक्त रूपमा)सम्पादन


रोबर्ट एफ एन्गल III
क्षेत्र- समय-भिन्न अस्थिरताको साथ आर्थिक समय श्रृंखला विश्लेषण गर्ने विधिहरू प्रतिपादन गरे बापत
क्लाइभ डब्ल्यूजे ग्रेन्जर
क्षेत्र- सामान्य प्रवृतिहरूसँग आर्थिक समय श्रृंखला विश्लेषण गर्ने विधिहरू प्रतिपादन गरे बापत

२००२ (संयुक्त रूपमा)सम्पादन


डेनियल काहनेमन
क्षेत्र- आर्थिक विज्ञानमा मनोवैज्ञानिक अनुसन्धान, विशेष गरी मानव निर्णय र अनिश्चितता अन्तर्गत निर्णय गर्ने सम्बन्धमा सिद्धान्त प्रतिपादन गरे बापत
वर्नोन एल स्मिथ
क्षेत्र - प्रायोगिक आर्थिक विश्लेषणमा विशेष गरी वैकल्पिक बजार संयन्त्रको अध्ययनमा प्रयोगशाला प्रयोगहरू एक उपकरणको रूपमा स्थापना गर्दै सिद्धान्त प्रतिपादन गरे बापत

२००१ (संयुक्त रूपमा)सम्पादन


जर्ज ए अकरलोफ
माइकल स्पेन्स
जोसेफ ई. स्टिग्लिट्ज
क्षेत्र - असममित जानकारी संग बजार को विश्लेषण सिद्धान्त प्रतिपादन गरे बापत

२००० (संयुक्त रूपमा)सम्पादन


जेम्स जे हेकम्यान
क्षेत्र- सिद्धान्त र छनौट नमूनाहरूको विश्लेषणका लागि विधिहरू प्रतिपादन गरे बापत
डेनियल एल म्याकफडेन
क्षेत्र - अलग छनोटको विश्लेषणको लागि सिद्धान्त र विधिहरू प्रतिपादन गरे बापत

१९९९सम्पादन


रोबर्ट ए मुन्डेल
क्षेत्र- विभिन्न विनिमय दर व्यवस्थाहरू अन्तर्गत मौद्रिक र वित्तीय नीति र इष्टतम मुद्रा क्षेत्रहरूको उनको विश्लेषण प्रतिपादन गरे बापत

१९९८सम्पादन


अमर्त्य सेन
क्षेत्र- कल्याणकारी अर्थशास्त्रमा योगदान गरे बापत

1997 (संयुक्त रूपमा)सम्पादन


रोबर्ट सी मर्टन
माइरोन एस शोल्स
क्षेत्र- डेरिभेटिभहरूको मूल्य निर्धारण गर्न नयाँ विधि प्रतिपादन गरे बापत

१९९६ (संयुक्त रूपमा)सम्पादन


जेम्स ए मिर्लिस
विलियम भिक्रे
क्षेत्र - असममित जानकारी अन्तर्गत प्रोत्साहनको आर्थिक सिद्धान्त बापत

१९९५सम्पादन


रोबर्ट ई. लुकास जूनियर
क्षेत्र- तर्कसंगत अपेक्षाहरू, र बृहत् आर्थिक विश्लेषणको रूपान्तरण सिद्धान्त विश्लेषण बापत

१९९४सम्पादन


जोन सी हर्षनी
जोन एफ. नाष जूनियर
रेनहार्ड सेल्टेन
क्षेत्र- गैर-सहकारी खेलहरूको सिद्धान्तमा सन्तुलनको विश्लेषण बापत

१९९३ (संयुक्त रूपमा)सम्पादन


रोबर्ट डब्ल्यू फोगेल
डगलस सी. नर्थ
क्षेत्र - आर्थिक र संस्थागत परिवर्तनको व्याख्या गर्न आर्थिक सिद्धान्त र मात्रात्मक विधिहरू लागू गरेर आर्थिक इतिहासमा नवीकरण अनुसन्धान गरे बापत

१९९२सम्पादन


गैरी एस बेकर
क्षेत्र - गैर-बजार व्यवहार सहित मानव व्यवहार र अन्तरक्रिया को एक विस्तृत श्रृंखला को लागि सूक्ष्म आर्थिक विश्लेषण गरे बापत

१९९१सम्पादन


रोनाल्ड एच कोसे
क्षेत्र- अर्थतन्त्रको संस्थागत संरचना र कार्यका लागि लेनदेन लागत र सम्पत्ति अधिकारको महत्त्वको खोज र स्पष्टीकरण गरे बापत

१९९० (संयुक्त रूपमा)सम्पादन


ह्यारी एम. मार्कोविट्स
मर्टन एच मिलर
विलियम एफ शार्प
क्षेत्र - वित्तीय अर्थशास्त्रको सिद्धान्तमा अग्रगामी काम बापत

१९८९सम्पादन


ट्रिग्वे हाभिल्मो
क्षेत्र- अर्थमितिको सम्भाव्यता सिद्धान्तको स्पष्टीकरण र आर्थिक संरचनाहरूको एकसाथ विश्लेषण को विधि प्रतिपादन गरे बापत

१९८८सम्पादन


मौरिस एलाइस
क्षेत्र- बजारको सिद्धान्त र स्रोतहरूको कुशल उपयोग विश्लेषण बापत

१९८७सम्पादन


रोबर्ट एम. सोलो
क्षेत्र - आर्थिक वृद्धिको सिद्धान्त विश्लेषण गरे बापत

१९८६सम्पादन


जेम्स एम. बुकानन जूनियर
क्षेत्र- आर्थिक र राजनीतिक निर्णय गर्ने सिद्धान्तको लागि संविदात्मक र संवैधानिक आधारहरू विश्लेषण गरे बापत

१९८५सम्पादन


फ्रान्को मोडिग्लियानी
क्षेत्र - बचत र वित्तीय बजारको विश्लेषण गरे बापत

१९८४सम्पादन


रिचर्ड स्टोन
क्षेत्र- राष्ट्रिय लेखा प्रणालीको प्रतिपादन योगदान गरे बापत

१९८३सम्पादन


जेरार्ड डिब्रू
क्षेत्र- आर्थिक सिद्धान्तमा नयाँ विधि र सामान्य सन्तुलन सिद्धान्तको सुधार गरे बापत

१९८२सम्पादन


जर्ज जे स्टिगलर
क्षेत्र- औद्योगिक संरचना, बजारको कार्यप्रणाली र सार्वजनिक नियमनका कारण र प्रभावहरूको विश्लेषण बापत

१९८१सम्पादन


जेम्स टोबिन
क्षेत्रफल - वित्तीय बजारको विश्लेषण र खर्च निर्णय, रोजगारी, उत्पादन र मूल्य बीचको सम्बन्ध विश्लेषण गरे बापत

१९८०सम्पादन


लरेन्स आर क्लेन
क्षेत्र- इकोनोमेट्रिक मोडेल प्रयोग गरी आर्थिक उतार-चढ़ाव र आर्थिक नीतिहरूको विश्लेषण गरे बापत

१९७९ (संयुक्त रूपमा)सम्पादन


थियोडोर डब्ल्यू शुल्ज
सर आर्थर लुईस
क्षेत्र- विकासोन्मुख देशका समस्याहरूको सन्दर्भमा आर्थिक विकासको सिद्धान्त विश्लेषण गरे बापत

१९७८सम्पादन


हर्बर्ट ए साइमन
क्षेत्र - आर्थिक संरचना भित्र निर्णय प्रक्रिया विश्लेषण गरे बापत

१९७७सम्पादन


बर्टिल ओहलिन
जेम्स ई. मीड
क्षेत्र - अन्तर्राष्ट्रिय व्यापार र अन्तर्राष्ट्रिय पूंजी गतिशीलताको सिद्धान्त प्रतिपादन गरे बापत

१९७६सम्पादन


मिल्टन फ्राइडम्यान
क्षेत्र- उपभोग विश्लेषण, मौद्रिक इतिहास र सिद्धान्त र स्थिरीकरण नीतिको जटिलता विश्लेषण गरे बापत

1975 (संयुक्त रूपमा)सम्पादन


लियोनिद क्यान्टोरोभिच
जालिङ्ग सी कूपम्यान
क्षेत्र - साधनहरूको इष्टतम आवंटन को सिद्धान्त विश्लेषण गरे बापत

१९७४ (संयुक्त रूपमा)सम्पादन


गुन्नार मिर्डाल
फ्रेडरिक अगस्ट वोन हाएक,
क्षेत्र- मुद्रा र आर्थिक उतार-चढ़ावको सिद्धान्त र आर्थिक, सामाजिक र संस्थागत घटनाहरूको अन्तरनिर्भरताको विश्लेषण गरे बापत

१९७३सम्पादन


वेसिली लियोन्तीफ
क्षेत्र- इनपुट-आउटपुट विधिको विकास र यसको आर्थिक प्रयोग विश्लेषण गरे बापत

१९७२ (संयुक्त रूपमा)सम्पादन


जोन आर हिक्स
केनेथ जे एरो
क्षेत्र - सामान्य आर्थिक सन्तुलन सिद्धान्त र कल्याण सिद्धान्त विश्लेषण गरे बापत

१९७१सम्पादन


साइमन कुज्नेट्स
क्षेत्र - आर्थिक वृद्धि, आर्थिक र सामाजिक संरचना र विकास प्रक्रियाको विश्लेषण गरे बापत

१९७०सम्पादन


पल ए स्यामुएलसन
क्षेत्र- स्थिर र गतिशील आर्थिक सिद्धान्तको विकास र आर्थिक विज्ञानमा विशेष योगदान गरे बापत

१९६९ (संयुक्त रूपमा)सम्पादन


रगनार फ्रिश
जन टिन्बर्गेन,
क्षेत्र- आर्थिक प्रक्रियाहरूको विश्लेषणको लागि गतिशील मोडेलहरू योगदान गरे बापत

सन्दर्भ सामग्रीसम्पादन

  1. "नोबेल पुरस्कारको रकम १ मिलियन क्रोनाले बढाइएको छ", Nobelprize.org। 
  2. Hird., John A. (२००५), Power, Knowledge, and Politics, American governance and public policy, Georgetown University Press, पृ: ३३, आइएसबिएन 978-1-58901-048-2, ओसिएलसी 231997210, "the Bank of Sweden Prize in Economic Sciences in Memory of Alfred Nobel, commonly referred to as the Nobel Prize in Economics, was awarded to economists beginning in 1969." 
  3. Guerrien, Bernard, "A science too human? Economics", Post-autistic economics review (4), "commonly called the "Nobel prize for economics" although from this it does not follow that it is one" 
  4. ४.० ४.१ ४.२ ४.३ "Nobel Prize", Encyclopædia Britannica, २००७, अन्तिम पहुँच १४ नोभेम्बर २००७ 
  5. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel", Sveriges Riksbank, अन्तिम पहुँच १२ डिसेम्बर २०१२ 
  6. "The Nobel Prize", The Nobel Foundation, अन्तिम पहुँच ७ नोभेम्बर २००७ 
  7. ७.० ७.१ "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel", The Nobel Foundation, अन्तिम पहुँच ७ नोभेम्बर २००७ 
  8. "Jan Tinbergen" (2007), in Encyclopædia Britannica, accessed November 16, 2007, from Encyclopædia Britannica Online: <http://www.britannica.com/eb/article-9380801>.
  9. "Ragnar Frisch" (2007), in Encyclopædia Britannica, accessed November 16, 2007, from Encyclopædia Britannica Online: <http://www.britannica.com/eb/article-9364984>.
  10. "The Nobel Prize Award Ceremonies and Banquets", The Nobel Foundation, मूलबाट २६ अक्टोबर २००७-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २००७ 
  11. Lundberg, Erik (१० डिसेम्बर १९६९), "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1969: Presentation Speech", Nobel Foundation, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  12. Lindbeck, Assar (१० डिसेम्बर १९७०), "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1970: Presentation Speech", Nobel Foundation, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  13. Ohlin, Bertil (१० डिसेम्बर १९७१), "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1971: Presentation Speech", Nobel Foundation, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  14. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1972: Press Release", Nobel Foundation, २५ अक्टोबर १९७२, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  15. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1973: Press Release", Nobel Foundation, १८ अक्टोबर १९७३, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  16. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1975: Press Release", Nobel Foundation, १४ अक्टोबर १९७५, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  17. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1976: Press Release", Nobel Foundation, १४ अक्टोबर १९७६, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  18. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1977: Press Release", Nobel Foundation, १४ अक्टोबर १९७७, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  19. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1978: Press Release", Nobel Foundation, १६ अक्टोबर १९७८, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  20. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1981: Press Release", Nobel Foundation, १३ अक्टोबर १९८१, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  21. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1982: Press Release", Nobel Foundation, २० अक्टोबर १९८२, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  22. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1983: Press Release", Nobel Foundation, १७ अक्टोबर १९८३, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  23. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1984: Press Release", Nobel Foundation, १८ अक्टोबर १९८४, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  24. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1990: Press Release", Nobel Foundation, १६ अक्टोबर १९९०, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  25. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1991: Press Release", Nobel Foundation, १५ अक्टोबर १९९१, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  26. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 1992: Press Release", Nobel Foundation, १३ अक्टोबर १९९२, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  27. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 2005: Press Release", Nobel Foundation, १० अक्टोबर २००५, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  28. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 2006: Press Release", Nobel Foundation, ९ अक्टोबर २००६, अन्तिम पहुँच १७ अक्टोबर २००७ 
  29. "The Sveriges Riksbank Prize in Economic Sciences in Memory of Alfred Nobel 2007: Press Release", Nobel Foundation, १५ अक्टोबर २००७, अन्तिम पहुँच १७ अक्टोबर २००७ 

बाबु राम ज्ञवाली ०५:०४, ७ फेब्रुअरी २०१६ (युटिसी(UTC)) brgewali