जेनिफर लरेन्स

अमेरिकी चलचित्र अभिनेत्री

जेनिफर लरेन्स (English:  Jennifer Shrader Lawrence) (जन्म: अगस्ट १५, १९९०) एक बहुचर्चित अमेरिकी चलचित्र अभिनेत्री हुन्। उनले हालसम्म एउटा एकेडेमी पुरस्कार र दुई वटा गोल्डन ग्लोब पुरस्कार जितेकी छिन्। उनले द हङ्गर गेम्समा अभिनेत्री भएर क्याटनिस एभरडिनको चरित्रले ख्याति पाएकी हुन्।

जेनिफर लरेन्स
Jennifer Lawrence
सन् २०१५मा लरेन्सको एक चित्र
जन्मजेनिफर श्रेड लरेन्स
(1990-08-15) अगस्ट १५, १९९० (उमेर ३३)
केन्टुकी, संयुक्त राज्य अमेरिका
वासस्थानक्यालिफोर्निया, संयुक्त राज्य अमेरिका[१]
पेशाअभिनेत्री

बाल्यकाल सम्पादन गर्नुहोस्

चलचित्र शुरुवात सम्पादन गर्नुहोस्

व्यक्तिगत जीवन सम्पादन गर्नुहोस्

फिल्मोग्राफी सम्पादन गर्नुहोस्

प्रसिद्धि सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Jennifer Lawrence Snags Celebrity Pedigreed Pad in Beverly Hills", Variety, अक्टोबर २३, २०१४, अन्तिम पहुँच अप्रिल २५, २०१५ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्