मुख्य सूची खोल्नुहोस्

जेनिफर लरेन्स

अमेरिकी चलचित्र अभिनेत्री

जेनिफर लरेन्स (English:  Jennifer Lawrence) (जन्म: अगस्ट १५,१९९0) एक बहुचर्चित हलिउड चलचित्र अभिनेत्री हुन्। उनले हालसम्म एउटा एकेडेमी अवार्ड र दुई वटा गोल्डेन ग्लोब अवार्ड जितेकी छिन्। उनले द हङ्गर गेम्स्मा अभिनेत्री भएर क्याटनिस एभरडिनको चरित्रले ख्याति पाएकी हुन्।

जेनिफर लरेन्स
Jennifer Lawrence
सन् २०१५मा लरेन्सको एक चित्र
जन्मजेनिफर श्रेड लरेन्स
(१९९०-०८-१५) अगस्ट १५, १९९० (उमेर २९)
केन्टुकी, संयुक्त राज्य अमेरिका
वासस्थानक्यालिफोर्निया, संयुक्त राज्य अमेरिका[१]
पेशाअभिनेत्री

बाल्यकालसम्पादन

चलचित्र शुरुवातसम्पादन

व्यक्तिगत जीवनसम्पादन

फिल्मोग्राफीसम्पादन

प्रसिद्धिसम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Jennifer Lawrence Snags Celebrity Pedigreed Pad in Beverly Hills", Variety, अक्टोबर २३, २०१४, अन्तिम पहुँच अप्रिल २५, २०१५ 

बाह्य लिङ्कहरूसम्पादन

यो पनि हेर्नुहोस्सम्पादन