अर्थोपोडा
अर्थोपोडा( अंंग्रेजी भाषा: Arthropoda|) एक मेरुदण्ड नभएको जीवहरूको फाइलम हो । यसमा पर्ने जीवहरूको जोर्नीदार खुट्टहरू हुन्छन। यिनिहरू मध्ये केही जमिनमा, केही पानीमा र केही हावामा रहन्छन्। यो जन्तु विज्ञानको सबैभन्दा बढी विविधता भएको फाइलम हो। यसमा पाँँच वटा सव-फाइलमहरू पर्छन् ती हुन्
१• क्रुस्टासिया(Crustacea)
२• मेरियापोडा(Meriapoda)
३• इन्सेक्ट्रा(Insectra)
४• एराक्निडा(Arachnida)
![](http://upload.wikimedia.org/wikipedia/commons/thumb/4/4a/Commons-logo.svg/30px-Commons-logo.svg.png)
विकिमिडिया कमन्समा अर्थोपोडा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।