जनावर सम्पादन गर्नुहोस्

हाम्रो घरको वरिपरि हामी थप्रै जीवजन्तुहरू देख्छौँ। कुनै साना हुन्छन् त कुनै ठूला। कुनैलाई घरपालुवा भनिन्छ त कुनैलाई जंगली जनावर भनिन्छगाई,व्हेल,जेब्रा,हात्ती आदि ठूला जनावर हुन। माछा,कुकुर,कुखुरा,बिरालो आदि साना जनावर हुन।

 
बाघ

जंगली जनावर सम्पादन गर्नुहोस्

कुनै जनावरहरू जंगलमा बस्छन्। यिनीहरूलाई जंगली जनावर भनिन्छ। हात्ती,जिराफ,बाघ,भालु[१] आदि जंगली जनावर हुन्। यिनीहरू हामी चिडियाखानामा पनि देख्न सक्छौँ।

घरपालुवा जनावर सम्पादन गर्नुहोस्

 
भेडा

कुनै-कुनै जनावरहरूलाई घरमै पालिन्छ। यिनीहरूलाई घरपालुवा जनावर पनि भनिन्छ। जस्तैःगाई,बाख्रा,भेडा,घोडा,भैँसी आदि। कुनै-कुनै जनावरहरूलाई घरमा रमाइलोको लागि पनि राखिन्छ। जस्तैःबिरालो,कुकुरसुगा

किरा सम्पादन गर्नुहोस्

 
पुतली

हाम्रो वरिपरि हामी थुप्रै किरा फट्याङ्ग्राहरू देख्न सक्छौँ। यिनीहरू साना र थुप्रै किसिमका हुन्छन्। यिनीहरूको थुप्रै खुट्टाहरू र पखेटाहरू पनि हुन्छ। कुनै-कुनै किराहरू उपयोगी पनि हुन्छन्। जस्तैः मौरी,जसले मह दिन्छ मौरी पाल्ने कामलाई मौरीपालन भनिन्छ।

चरा सम्पादन गर्नुहोस्

 
मयुर

चराहरू थुप्रै किसिमका हुन्छन्।जसले आफ्नो पखेटा चलाएर उड्न सक्छिन्। उनीहरूको जिउ प्वाँखले छोपिएको हुन्छन्। जस्तैः उल्लु,मुजुर आदि।

जल प्राणी सम्पादन गर्नुहोस्

सन्दर्भ सम्पादन गर्नुहोस्

  1. "जनावरहरू", २४ सेप्टेम्बर २०१७, अन्तिम पहुँच २४ सेप्टेम्बर २०१७