जिग्मे पाल्देन दोर्जी

जिग्मे पाल्देन दोर्जी (१४ डिसेम्बर १९१९ - ६ अप्रिल १९६४) एक भुटानी राजनीतिज्ञदोर्जी परिवारका सदस्य थिए।[१][२] विवाह गरेर, उनी वाङ्चुकको सदनका सदस्य पनि थिए।[३] जिग्मे दोर्जी वाङ्चुकका जेठाजु, दोर्जी आफ्नो आफन्तको नजिक थिए र सन् १९५० मा संयुक्त अधिराज्यमा बस्दा राजाको साथमा थिए।[४]

जिग्मे पाल्देन दोर्जी
भुटानको प्रधानमन्त्री
कार्यकाल
१९५२ – ६ अप्रिल १९६४
एकाधिपतिजिग्मे दोर्जी वाङचुक
पूर्वाधिकारीसोनम टोपगे दोर्जी
उतराधिकारीजिग्मे थिन्ले
व्यक्तिगत विवरण
जन्म(१९१९-१२-१४)१४ डिसेम्बर १९१९
कालिम्पोङ, भारत
मृत्यु६ अप्रिल १९६४(1964-04-06) (उमेर ४४)
फुन्छोलिङ्ग, भुटान
मृत्युुको  कारणहत्या

हत्या हुनु अघिल्लो रात जिग्मेले तत्कालीन भुटानका लागि मान्यता प्राप्त भारतीय प्रतिनिधि अवतार सिंहसँग सामत्सेमा भेट गरे र भोलिपल्ट फुन्छोलिङ्ग प्रस्थान गरे। भाइ रिम्पोछे, रिम्पोछेकी श्रीमती सावित्री र अन्य केहीसँग ताश खेल्दै गर्दा जिग्मे बसेको ठाउँको झ्यालबाट १० फिट पछाडिबाट गोली प्रहार भएको थियो।[५] हत्यारालाई पक्राउ गरी सोधपुछ गर्दा हत्याराले आफूलाई सेना प्रमुख र राजा जिग्मेका काका चब्दा नामग्याल बहादुरबाट गोली चलाउने आदेश दिएको स्वीकार गरेको थियो।[५]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Lindsay Brown, Bradley Mayhew, Stan Armington, Richard Whitecross, Bhutan, 2007, p. 40
  2. Bhutan, 100 Years of Wangchuck Vision. Written by Shubhi Sood
  3. BHUTAN (Kingdom) वेब्याक मेसिन अभिलेखिकरण २००९-०५-०९ मिति
  4. "Grooming of the Father of Modern Bhutan", मूलबाट २००९-०७-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २००९-११-१९  वेब्याक मेसिन अभिलेखिकरण २००९-०७-०९ मिति
  5. ५.० ५.१ Rustomji, Nari (१९७८), Dragon Kingdom in Crisis, Oxford University Press, पृ: ५६, आइएसबिएन 0195610628