जिउँदो लास विजय मल्लद्वारा लेखिएको एक नेपाली भाषाको नाटक हो। [१]

जिउँदो लास
लेखकविजय मल्ल
देशनेपाल
भाषानेपाली
विषयनाटक
प्रकाशकशारदा प्रकाशन, साझा प्रकाशन
प्रकाशित मिति
वि.स. २०१७

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. जिउँदो लास पुस्तकको विवरण