जसदीप सिंह गिल एक भारतीय गायक र अभिनेता हुन् जो पञ्जाबीहिन्दी भाषाका सङ्गीत र चलचित्रहरूसँग सम्बन्धित छन्। उनले पञ्जाबी सिनेमामा सन् २०१४ को चलचित्र मिस्टर एन्ड मिसेस ४२० बाट र हिन्दी सिनेमामा सन् २०१८ को चलचित्र ह्याप्पी फिर भाग जाएगी बाट पदार्पण गरेका थिए।[१]

जस्सी गिल
Jassi Gill
सन् २०१९ मा गिल
व्यक्तिगत विवरण
वास्तविक नामजसदीप सिंह गिल
पेशागायक, अभिनेता
सक्रिय वर्षसन् २०११-वर्तमान

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Jassi Gill: Musical success led to Bollywood innings", Outlook, २६ जनवरी २०२०, अन्तिम पहुँच १५ जनवरी २०२१