जल घडी (water clock या clepsydra) एक समयमापक युक्ति हो जसमा समय मापनको लागि कुनै द्रव]]का नियन्त्रित प्रवाहको सहारा लिइन्छ। विभिन्न सभ्यताहरूमा यीहरूका उपयोग प्राचीन कालबाट नैं छ रहेको थियो।

जल घडी बनाउनको एक सरल योजना
अल-जजारीको 'गज-घडी'

बाह्य कडीहरू सम्पादन गर्नुहोस्