जय भोले एक नेपाली कथानक चलचित्र हो।यो चलचित्र २०७५ कार्तिक ०२ गते विजय दशमीको दिनदेखि देश व्यापि रूपमा प्रदर्शनी भएको थियो।यो चलचित्रमा हास्य-व्याङ्ग्य,प्रेम,विछोढ,द्वन्द जस्ता कुराहरू समेटिएको छ।
जय भोले |
---|
जय भोले चलचित्रका मुख्य कलाकारहरू [१]
"https://ne.wikipedia.org/w/index.php?title=जय_भोले&oldid=1086678" बाट अनुप्रेषित