जब तक है जान यश चोपडाद्वारा निर्देशित २०१२ को भारतीय प्रेमप्रसङ्गयुक्त नाटक चलचित्र हो; जसलाई उनीहरूको प्रोडक्सन ब्यानर यश राज फिल्म्सको अन्तर्गत आदित्य चोपडाले लेखन र निर्माण गरेका हुन्। यसमा शाहरुख खानले समर आनन्द, बम निरोधक विशेषज्ञको रूपमा अभिनय गरेका छन् जसको डायरी अनुष्का शर्माले खेलेको इन्टरनको हातमा पर्दछ। डायरीले लन्डनमा एक सङ्घर्षशील आप्रवासीको रूपमा उनको समयको बखान गर्दछ, र पछि कट्रिना कैफले खेलेको मीरा थापरसँग उनको प्रेमलीलाको विवरण दिन्छ।

जब तक है जान
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकयश चोपडा
लेखकआदित्य चोपडा
पटकथाआदित्य चोपडा
देविका भगत
निर्माताआदित्य चोपडा
मुख्य कलाकारशाहरुख खान
कट्रिना कैफ
अनुष्का शर्मा
छायाङ्कनअनिल मेहता
सम्पादननम्रता राव
सङ्गीतए आर रहमान
वितरक
कम्पनी
वितरकयश राज फिल्म्स
प्रदर्शन मिति
  • १२ नोभेम्बर २०१२ (2012-11-12) (मुम्बई प्रिमियर)
  • १३ नोभेम्बर २०१२ (2012-11-13) (भारत, संयुक्त राज्य अमेरिका, युरोप)
अवधि
१७६ मिनेट[१]
देशभारत
भाषाहिन्दी
बजेट₹४० करोड [२]
बक्स अफिसअनुमान २११ करोड[३]

कलाकार सम्पादन गर्नुहोस्

बक्स अफिस सम्पादन गर्नुहोस्

 
चलचित्रको कलर-कोडेड वितरण नक्शा

जब तक है जानले विश्वव्यापी २.११ बिलियन (युएस$३० मिलियन) कमायो ।[३]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "JAB TAK HAI JAAN (12A)", British Board of Film Classification, ७ नोभेम्बर २०१२, ३ फेब्रुअरी २०१६-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच ७ नोभेम्बर २०१२  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  2. "Jab Tak Hai Jaan box office collections cross Rs 100 cr", www.businesstoday.in 
  3. ३.० ३.१ "Top Ten Worldwide Grossers 2012", Box Office India, १६ जनवरी २०१३, मूलबाट २१ जुन २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ जनवरी २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २० जनवरी २०१३ मिति

बाह्य कडीहरू सम्पादन गर्नुहोस्