जनवादी गणतन्त्र चीनका सर्वोच्च नेता

चीनको आधुनिक राजनीतिमा, चिनियाँ कम्युनिस्ट पार्टी, चीन सरकार र जनवादी गणतन्त्र चीनको सर्वोच्च नेता (सरलीकृत चिनियाँ: 最高领导人; परम्परागत चिनियाँ: 最高領導人; फिनयिन: Zuìgāo Lǐngdǎorén) भनेको सबैभन्दा महत्वपूर्ण, प्रभावशाली र मुख्य राजनीतिक नेता हो।[१] यो पद मा प्रायः चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव र केन्द्रीय सैन्य आयोगका अध्यक्ष बस्छन्।[२] यद्यपि सर्वोच्च नेता भनेको कुनै औपचारिक पद होइन। यो शब्दावली देङ शियाओ पिङको युग (१९७८-१९८९) मा चर्चामा रह्यो, जतिबेला उनी पार्टी वा सरकारको कुनै पनि महत्वपूर्ण पदमा (राष्ट्रप्रमुख, सरकार प्रमुख वा चिनियाँ कम्युनिस्ट पार्टीको महासचिव ) नबसी कनै राजनीतिक शक्ति हातमा लिएका थिए।

नेताको सूची सम्पादन गर्नुहोस्

चित्र नाम (जीवनकाल ) शासनकाल विचारधारा पार्टी नेता राष्ट्रप्रमुख प्रधानमन्त्री
 
माओ त्से तुङ्

毛泽东

(सन् १८९३–१९७६)

१ अक्टोबर १९४९

९ सेप्टेम्बर १९७६

(२६ वर्ष, ३४४ दिन)

माओवाद स्वयं आफै स्वयं आफै

लियु साओकी

पद अन्त्य

चाउ एन लाइ

हुआ गोफेङ

  हुआ गोफेङ

华国锋

(सन् १९२१–२००८)

७ अक्टोबर १९७६

२२ डिसेम्बर १९७८

(२ वर्ष, १०४ दिन)

स्वयं आफै पद अन्त्य स्वयं आफै
 
देङ शियाओ पिङ

邓小平

(सन् १९०४–१९९७)

२२ डिसेम्बर १९७८

९ नोबेम्बर १९८९

(१० वर्ष, ३२२ दिन)

देङ शियाओ पिङ सिद्धान्त (चिनियाँ विशेषता सहितको समाजवाद) हुआ गोफेङ

जियाङ जेमिन

पद अन्त्य

लि जियानियन याङ साङ्कु

हुआ गोफेङ
 
जियाङ जेमिन

江泽民

(सन् १९२६–हाल )

९ नोबेम्बर १९८९

१९ सेप्टेम्बर २००४

(१४ वर्ष, ३१५ दिन)

स्वयं आफै याङ साङ्कु

स्वयं आफै

जु रोङजी

 
हु जिन्ताओ

胡锦涛

(सन् १९४२–हाल )

१९ सेप्टेम्बर २००४

१५ नोबेम्बर २०१२

(८ वर्ष, ५७ दिन)

स्वयं आफै वेन जियाबाओ
  सि जिनपिङ

习近平

(सन् १९५३–हाल )

१५ नोबेम्बर २०१२

बहालवाला

(११ वर्ष, ११९ दिन)

सि जिनपिङ विचारधारा (चिनियाँ सपना) स्वयं आफै लि कच्याङ

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "How China is ruled" वेब्याक मेसिन अभिलेखिकरण १६ जनवरी २००७ मिति.
  2. Li, Nan (२०१८-०२-२६), "Party Congress Reshuffle Strengthens Xi's Hold on Central Military Commission", The Jamestown Foundation , अन्तिम पहुँच २०२०-०५-२७, "Xi Jinping has introduced major institutional changes to strengthen his control of the PLA in his roles as Party leader and chair of the Central Military Commission (CMC)..."