गणतन्त्रवाद एक विचारधारा हो जुन एक यस्तो राज्यमा नागरिकता मा केन्द्रित हुन्छ। त्यो राज्य गणतन्त्र हुन्छ र राज्य अन्तर्गत मानिसहरूमा लोकप्रिय सार्वभौमिकता निहित रहन्छ। गणतन्त्रवाद राजतन्त्रसाम्राज्यवादको बिरोधी विचारधारा हो जुन विरासतमा प्राप्त राजनीतिक शक्तिको बिरूद्ध छ।

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्


सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य लिंकहरू सम्पादन गर्नुहोस्