जगदीशपुर जलाशय जहदी, कपिलवस्तु जिल्ला, नेपालको एउटा जलाशय हो। २२५ हेक्टेयर (२.२५ किमी २) को सतह क्षेत्रको साथ, यो देशको सबैभन्दा ठुलो जलाशय र एक महत्त्वपूर्ण सिमसार स्थल हो। यो १९७ मिटर (६४६ फीट) को उचाइमा अवस्थित छ।[१] रामसार महासन्धिले परिभाषित गरे अनुसार जगदीशपुर जलाशयलाई अन्तर्राष्ट्रिय महत्वको रामसार सिमसारको सूचीमा सूचीकृत गरिएको छ।[२]

जगदीशपुर जलाशय
रहेको स्थानजहदी, कपिलवस्तु जिल्ला, नेपाल
भौगोलिक निर्देशांक२७°३५′००″उ॰ ८३°०५′००″पू॰ / २७.५८३३३°N ८३.०८३३३°E / 27.58333; 83.08333निर्देशाङ्कहरू: २७°३५′००″उ॰ ८३°०५′००″पू॰ / २७.५८३३३°N ८३.०८३३३°E / 27.58333; 83.08333
तालको प्रकारजलाशय
अन्तर्वाहबाणगङ्गा नदी
पानीको स्रोतबाणगङ्गा नदी
बहिर्वाहबाणगङ्गा नदी
सिंचित क्षेत्रफलचुरे
सिंचित क्षेत्रनेपाल
अधिकतम लम्बाई१.६ किमी (१ माइल)
अधिकतम चौडाई१.४ किमी (१ माइल)
सतहको क्षेत्रफल२२५ हेक्टर (५५६ एकड)
सतहको उचाई१९७ मी (६४६ फिट)

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Jagadishpur Reservoir", Protected Planet, अन्तिम पहुँच ५ जनवरी २०२२ 
  2. Bhandari, B. B. (2009). Wise use of Wetlands in Nepal. Banko Janakari 19 (3): 10–17.