इरानको रामसार भन्ने ठाउँमा सन् १९८७ मा सम्पन्न सिमसार सन्धि (The Convention on Wetlands of International Importance, especially as Waterfowl Habitat)लाई कतै कतै रअमसअर संन्धि पनि भनिन्छ| सो संन्धि मअ हस्ताक्षर गरेपछि सोही वर्ष नै जलचर पक्षी संरक्षण एवम् सम्बर्द्धन गर्न कोशी टप्पु वन्यजन्तु आरक्षलाई अन्तर्राष्ट्रिय महत्त्वको सिमसार क्षेत्र अर्थात् 'रामसार'मा सूचीकृत गरी संरक्षणमा नेपाल जुट्दै आएको छ।