जगत शमशेर राणा
जगत शमशेर राणा नेपाली सेनाका प्रधान सेनापति थिए। उनी काजी बालनरसिंह कुँवरका पुत्र हुन्। उनी प्रधानमन्त्रीको मर्यादामा दाजु रणोद्दिप सिँह बहादुर राणापछि थिए। असमायिक निधनले यिनी प्रधानमन्त्री हुनबाट वञ्चित भए।
श्री कमाण्डर ईन चिफ जगत शमशेर राणा | |
---|---|
जन्म: जगत शमशेर कुँवर | |
![]() कमाण्डर जगतको तस्बिर | |
नेपालको प्रधान सेनापति | |
कार्यकाल सन् १८७७ – सन् १८७९ [१] | |
पूर्वाधिकारी | रणोद्दिप सिँह बहादुर राणा |
उतराधिकारी | धीर शमशेर राणा |
व्यक्तिगत विवरण | |
जन्म | सन् १८२७ |
मृत्यु | १९३६ जेठ ६ [२] ११ मे, १८७९ |
अभिभावकs |
|
सैन्य सेवा | |
श्रेणी | जनरल |
स्रोतसम्पादन
- ↑ http://www.royalark.net/Nepal/lamb2.htm
- ↑ प्रा. डा. राजाराम सुवेदी (फागुन २०६१), नेपालको तथ्य इतिहास, साझा प्रकाशन, पृ: २४३, आइएसबिएन 99933-2-406-X।