चेल्सी फुटबल क्लब
(चेल्सीबाट अनुप्रेषित)
चेल्सी फुटबल क्लब /ˈtʃɛlsiː/ फुल्ह्याम, लण्डनमा अवस्थित पेशागत फुटबल क्लब हो, जसले इङ्गलिस फुटबलको सर्वोच्च लिग प्रिमियर लिग खेल्ने गर्छ । १९०५ मा स्थापित यस क्लबले इतिहास देखि नै अन्य क्लबलाई निकै चुनौती दिँदै आइरहेको छ । ४१,८३७ सीट क्षमता भएको स्टामफर्ड ब्रिज रङ्गशाला उसको घरेलु मैदान हो ।
पुरा नाम | चेल्सी फुटबल क्लब | |||
---|---|---|---|---|
उपनाम(हरू) | द ब्लुज, द पेन्सनर्स | |||
स्थापना | १० मार्च १९०५[१] | |||
मैदान | स्टामफर्ड ब्रिज, फुल्ह्याम, लण्डन | |||
क्षमता | ४१,६३१[२] | |||
मालिक | रोमन अब्रामोभिच | |||
अध्यक्ष | ब्रुस बुक | |||
म्यानेजर | जोसे मउरिन्हो | |||
लिग | प्रिमियर लिग | |||
२०१७-१८ | ५ औंं | |||
वेबसाइट | क्लबको आधिकारिक पृष्ठ | |||
|
चेल्सी फुटबल क्लबले हात पारेको पहिलो सफलता १९५५ मा हो जब उसले लिग च्याम्पियनशीप जितेको थियो । त्यसपछी १९६० र १९९० बिचमा यो क्लबले अन्य धेरै सफलता चुमेको थियो । पछील्ला दुई दशकमा यस क्लबले १७ प्रमुख ट्रफी जितेर धेरै जीतको आनन्द बटुलेको छ । जुलाई २००३ यता चेल्सीका मालिक रसियन अर्बपति रोमन अब्रामोभिच छन् ।
इतिहास
सम्पादन गर्नुहोस्
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Team History – Introduction", Chelsea F.C. official website, अन्तिम पहुँच ११ मे २०११।
- ↑ "Club Information", Chelsea F.C. official website, अन्तिम पहुँच २३ फेब्रुअरी २०१२।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा चेल्सी फुटबल क्लब सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।