चेपे खोला सानो जलविद्युत केन्द्र


चेपे खोला सानो जलविद्युत केन्द्र लमजुङ जिल्लामा अवस्थित रहेको, ८.६३ मेगावाटको क्षमताको जलविद्युत केन्द्र हो। यो आयोजनाले चेपे खोलाको जलप्रवाह र पानीको चाँप उपयोग गर्दछ। आशुतोष इन्भेष्टमेन्ट प्रा. लि. को स्वामित्वमा रेहेको यो आयोजना २०७९-०६-१६ देखि पूर्ण रुपमा सञ्चालनमा आएको हो। यो परियोजनाको म्याद २११२-०८-१५ मा सकिए पछि सरकारी स्वामित्वमा हस्तानतरण हुने छ। हाल यस केन्द्रको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बेच्ने गरीन्छ। [१]

चेपे खोला सानो जलविद्युत केन्द्र
चेपे खोला सानो जलविद्युत केन्द्र is located in नेपाल
चेपे खोला सानो जलविद्युत केन्द्र
नेपालको नक्सामा चेपे खोला सानो जलविद्युत केन्द्रको स्थान
आधिकारिक नामचेपे खोला सानो जलविद्युत केन्द्र
देशनेपाल
स्थानलमजुङ जिल्ला
निर्देशाङ्क२८.०°१०.०′३९.०″उ॰ ८४.०°३७.०′४३.०″पू॰ / २८.१७७५००°N ८४.६२८६११°E / 28.177500; 84.628611निर्देशाङ्कहरू: २८.०°१०.०′३९.०″उ॰ ८४.०°३७.०′४३.०″पू॰ / २८.१७७५००°N ८४.६२८६११°E / 28.177500; 84.628611
उद्देश्यजलविद्युत उर्जा
स्थितिसक्रिय
मालिक(हरू)आशुतोष इन्भेष्टमेन्ट प्रा. लि.
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व बाँध
पानीको स्रोतचेपे खोला
प्रकारनदीको पानी
क्षमता८.६३ MW

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)", अन्तिम पहुँच २०२३-१०-१४