चेतोनाथ गौतम नेपाली भाषाका प्राध्यापक तथा पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्यसचिव हुन्। पद्मकन्या क्याम्पसमा नेपाली भाषाको प्राध्यापन कार्यमा संलग्न उनी सो क्याम्पसका पूर्व क्याम्पस प्रमुख पनि हुन्।

चेतोनाथ गौतम

बाल्यकाल सम्पादन गर्नुहोस्

भोजपुरको दिङ्लामा जन्मेका चेतोनाथले आफ्नो प्रारम्भिक शिक्षाको थलनि दिङ्लाको संस्कृत पाठशालाबाट गरेका थिए।

शिक्षा सम्पादन गर्नुहोस्

पेशागत विकासक्रम सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्