चुडा कुमारी खड्का

नेपाली महिला भलिबल खेलाडी

चुडा कुमारी खड्का (जन्म २०४३ कार्तिक ११) नेपाली महिला भलिबल खेलाडी हुन् ।[१] उनी नेपाली महिला राष्ट्रिय भलिबल टिम तथा नेपाल प्रहरी क्लबबाट खेल्छिन । उनी चिनमा आयोजित २०१२ को एसियन विच गेम्स तथा २००६ मा श्रीलङ्का र २०१० मा बङ्गलादेशमा आयोजित दक्षिण एसियाली खेलकुदहरू सहभागी भएकी थिइन् ।[२][३][४]

चुडा कुमारी खड्का
व्यक्तिगत विबरण
राष्ट्रियतानेपाली
जन्म (1986-10-28) अक्टोबर २८, १९८६ (उमेर ३७)
ओखलढुंगा, नेपाल
भलिबल विबरण
हालको क्लबनेपाल प्रहरी क्लब
नम्बर
खेल जीवन
Yearsटिमहरू
२००७नेपाल प्रहरी क्लब
राष्ट्रिय टिम
२००५नेपाली महिला राष्ट्रिय भलिबल टिम
सम्मानहरू

References सम्पादन गर्नुहोस्

  1. "Team list", nocnepal.org.np, Nepal Olympic Committee, अन्तिम पहुँच २४ मार्च २०१८ 
  2. "The 3rd Asian Brach Games Beach V olleyb all (Women)", asianvolleyball.net, अन्तिम पहुँच २४ मार्च २०१८  वेब्याक मेसिन अभिलेखिकरण १० डिसेम्बर २०२३ मिति
  3. "NSC targets third position", thehimalayantimes.com, अन्तिम पहुँच २४ मार्च २०१८ 
  4. "Time out", thehimalayantimes.com, अन्तिम पहुँच २४ मार्च २०१८