चुडा कुमारी खड्का
नेपाली महिला भलिबल खेलाडी
चुडा कुमारी खड्का (जन्म २०४३ कार्तिक ११) नेपाली महिला भलिबल खेलाडी हुन् ।[१] उनी नेपाली महिला राष्ट्रिय भलिबल टिम तथा नेपाल प्रहरी क्लबबाट खेल्छिन । उनी चिनमा आयोजित २०१२ को एसियन विच गेम्स तथा २००६ मा श्रीलङ्का र २०१० मा बङ्गलादेशमा आयोजित दक्षिण एसियाली खेलकुदहरू सहभागी भएकी थिइन् ।[२][३][४]
चुडा कुमारी खड्का | ||||||||
---|---|---|---|---|---|---|---|---|
व्यक्तिगत विबरण | ||||||||
राष्ट्रियता | नेपाली | |||||||
जन्म | ओखलढुंगा, नेपाल | अक्टोबर २८, १९८६|||||||
भलिबल विबरण | ||||||||
हालको क्लब | नेपाल प्रहरी क्लब | |||||||
नम्बर | ४ | |||||||
खेल जीवन | ||||||||
| ||||||||
राष्ट्रिय टिम | ||||||||
| ||||||||
सम्मानहरू
|
References
सम्पादन गर्नुहोस्- ↑ "Team list", nocnepal.org.np, Nepal Olympic Committee, अन्तिम पहुँच २४ मार्च २०१८।
- ↑ "The 3rd Asian Brach Games Beach V olleyb all (Women)", asianvolleyball.net, अन्तिम पहुँच २४ मार्च २०१८। वेब्याक मेसिन अभिलेखिकरण १० डिसेम्बर २०२३ मिति
- ↑ "NSC targets third position", thehimalayantimes.com, अन्तिम पहुँच २४ मार्च २०१८।
- ↑ "Time out", thehimalayantimes.com, अन्तिम पहुँच २४ मार्च २०१८।