चित्तौडगढको पतन (१३०३)

चित्तोडगढको पतन (ई.सा. १३०३) वर्षमा मेदपातको गुहिल वंशको राजा रावल रत्नसिंहद्वारा शासित चित्तोडगढ दिल्ली सल्तनतका शासक अलाउद्दीन खिल्जीद्वारा कब्जा गरिएको थियो। यसमा सैनिक अभियान ८ महिनासम्म चल्यो । यस घटनालाई विभिन्न काल्पनिक लेखनहरूसंग दाजिएको छ । ऐतिहासिक रूपमा काल्पनिक पदमावत (काव्य)ले अलाउद्दीन खिल्जीको उद्देश्य रावल रत्नसिंहकी पत्नी पदमावती (पदमिनी)लाई कब्जा गर्ने भनी दाबी गरेको छ ।

चित्तौडगढको पतन
मिति१३०३
स्थान
चित्तौडगढ
परिणाम दिल्ली सल्तनतको विजय
योद्धा
दिल्ली सल्तनत मेवाड
सेनापतिहरू
अलाउद्दीन खिल्जी रावल रत्नसिंह