चार्ली डेनिएल्स (जन्म: ७ सेप्टेम्बर १९८६) एक अङ्ग्रेजी पेशेवर फुटबल खेलाडी हुन जसले अङ्ग्रेजी क्लब बोर्नमाउथ लागि रक्षापंक्तिको स्थानबाट खेल्छन् ।

चार्ली डेनिएल्स
सन् २०१६ मा डेनिएल्स बोर्नमाउथबाट खेल्दै
व्यक्तिगत जानकारी
पुरा नाम चार्ली जोन डेनिएल्स[१]
जन्म मिति ढाँचा:Birth date andage
जन्म स्थान हर्ललो, इङ्ल्यान्ड
उचाइ ५ फिट १० इन्च (१.७८ मी)[२]
खेल्ने स्थान(हरू) रक्षापंक्ति
क्लब जानकारी
वर्तमान टोली
बोर्नमाउथ
सङ्ख्या ११
युवा करियर
रिड्जवे रोभर्स
इन्टरउड
नर्वीच सिटी
0000–२००५ टोटनह्याम हट्स्पर
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
२००५–२००९ टोटाह्याम हट्स्पर (०)
२००७चेस्टरफिल्ड (ऋणमा) (०)
२००७–२००८लिटन ओरिएन्ट (ऋणमा) ३१ (२)
२००८गिलिनह्याम (ऋणमा) (१)
२००९–२०१२ लिटन ओरिएन्ट ११७ (२)
२०११बोर्नमाउथ (ऋणमा) (१)
२०१२– बोर्नमाउथ २२७ (१५)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २३:४४, ११ अगस्ट २०१८ (युटिसी)

कार्यकाल तथ्याङ्क सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. "०१/1१२/२०१४ देखि ३१/१२/२०१४ सम्मका क्लबका आधिकारिक खेलाडीहरू" (पिडिएफ), फुटबल सङ्घ, पृ: १, अन्तिम पहुँच ३० अक्टोबर २०१६ 
  2. "२०१८/१९ प्रिमियर लिग सिजनका खेलाडीहरू", प्रिमियर लिग, २ फेब्रुअरी २०१८, अन्तिम पहुँच १० फेब्रुअरी २०१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्