चार्मी कौर ( (1987-05-17) १७ मे १९८७ (उमेर ३६)) भारतीय चलचित्र अभिनेत्री हुन् जसले मुख्यत तेलुगू सिनेमामा काम गरेकी छिन्। चार्मीको जन्म एक सिख परिवारमा मुम्बईमा भएको थियो। १३ वर्षको उमेरमा उनीले नी तोडू कावली नामको तेलुगू चलचित्रबाट आफ्नु चलचित्र करियर शुरु गरेकी थिइन्। उनको पहिलो सफल चलचित्र कट्टूचेमबकम् नामको मलयालम चलचित्र थियो। त्येही बेलादेखि उनी धेरै सफल दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेकी छिन्। उनीले बलिउड चलचित्रमा पनि अभिनय गरिन्।[२][३][४][५]

चार्मी कौर
जन्मचार्मी कौर
(1987-05-17) १७ मे १९८७ (उमेर ३६)[१]
वसाई, मुम्बई, भारत
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री
कार्यकाल2002–हाल सम्म
उचाइ5'5

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

बाह्य कडीहरू सम्पादन गर्नुहोस्