चार्मी कौर
चार्मी कौर (तेलुगू सिनेमामा काम गरेकी छिन्। चार्मीको जन्म एक सिख परिवारमा मुम्बईमा भएको थियो। १३ वर्षको उमेरमा उनीले नी तोडू कावली नामको तेलुगू चलचित्रबाट आफ्नु चलचित्र करियर शुरु गरेकी थिइन्। उनको पहिलो सफल चलचित्र कट्टूचेमबकम् नामको मलयालम चलचित्र थियो। त्येही बेलादेखि उनी धेरै सफल दक्षिण भारतीय चलचित्रहरूमा काम गरिसकेकी छिन्। उनीले बलिउड चलचित्रमा पनि अभिनय गरिन्।[२][३][४][५]
१७ मे १९८७ ) भारतीय चलचित्र अभिनेत्री हुन् जसले मुख्यतचार्मी कौर | |
---|---|
जन्म | चार्मी कौर १७ मे १९८७[१] वसाई, मुम्बई, भारत |
राष्ट्रियता | भारतीय |
पेशा | अभिनेत्री |
कार्यकाल | 2002–हाल सम्म |
उचाइ | 5'5 |
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "Charmy turns 18", अन्तिम पहुँच २००६-११-१२।
- ↑ "'Bbuddah..Hoga Tera Baap' Review: Big B Redefined!!", greatandhra.com।
- ↑ "Many filmy twists and salvation, finally", The Hindu।
- ↑ "CCL Telugu Warriors Brand Ambassadors 2016", CCL 2016। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०८-२६ मिति
- ↑ "Charmy is not just a run-of-the-mill actress; here’s why she’s a hero in Tollywood", Folomojo।
बाह्य कडीहरू
सम्पादन गर्नुहोस्विकिमिडिया कमन्समा चार्मी कौर सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।