चाङ्ला हिमाल नेपाल-चिन सिमाना पर्ने हिमाल हो। यसको उचाई ६,७२१ मिटर (२२,०५१ फिट) रहेको छ।

चाङ्ला हिमाल
सर्वोच्च बिन्दु
उचाइ६,७२१ मी (२२,०५१ फिट)[१]
प्रमुखता१,६५७ मी (५,४३६ फिट)[१]
भूगोल
स्थाननेपालचिन सिमाना
हिमशृङ्खलाहिमालय

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ १.२ "High Asia II: Himalaya of Nepal, Bhutan, Sikkim and adjoining region of Tibet", Peaklist.org, अन्तिम पहुँच २०१५-०२-१६ 

निर्देशाङ्कहरू: ३०°०८′१५″उ॰ ८२°११′४५″पू॰ / ३०.१३७५०°N ८२.१९५८३°E / 30.13750; 82.19583