चाखोला सप्तकोशी नदी समूहमा रहेको खोला हो। यो खोला काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिकाबाट सुरु भएर दोलालघाटमा इन्द्रावती नदीमा मिसिन्छ।[१]

चाखोला
स्थान
देशनेपाल
भौतिक विषेशताहरू
मुखइन्द्रावती नदी
 •  स्थान
दोलालघाट, काभ्रेपलाञ्चोक
 •  भौगोलिक निर्देशाङ्क
२७°३८′३४″N ८५°४२′०८″E / २७.६४२७९३७°N ८५.७०२१७५१°E / 27.6427937; 85.7021751निर्देशाङ्कहरू: २७°३८′३४″N ८५°४२′०८″E / २७.६४२७९३७°N ८५.७०२१७५१°E / 27.6427937; 85.7021751
जलाधारका विशेषताहरू
नदी प्रणालीसप्तकोशी नदी

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "जोखिममा दोलालघाट पुल", ekantipur.com, कान्तिपूर, अन्तिम पहुँच २७ अक्टोबर २०२३ 

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्