चम्पानेर पावागढ पुरातत्विक निकुञ्ज

चंपानेर-पावागढ़ पुरातात्विक निकुञ्ज एक युनेस्को विश्व सम्पदा क्षेत्र हो ,जुन भारतमा अवस्थित छ ।[१] यो निकुञ्जलाई विश्व सम्पदा क्षेत्रमा सन २००४मा सम्मिलित गरिएको थियो । यहा वृहत उत्खनित पुरातात्विक, ऐतिहासिक एंबम जीवित सास्कृतिक धरोहर सम्पत्तिको बाहुल्यता रहेको पाइन्छ,जुन एक प्रभावशाली भूभाग नै समेटेको छ ।

चंपानेर-पावागढ पुरातात्त्विक निकुञ्ज
युनेस्को विश्व सम्पदा क्षेत्र
मापदण्डसांस्कृतिक: iii, iv, v, vi
सन्दर्भ११०१
सूचीकृत२००४ (२८ औँ सत्र)

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

  1. विश्व सम्पदा क्षेत्र
  2. विश्व सम्पदा क्षेत्रहरूको सूची

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "‘यूनेस्‍को’को सूचीमा स्‍मारकलाई घोषणा गर्दै", पत्र सूचना कार्यालय, भारत सरकार, अन्तिम पहुँच १५ फ़रवरी २०१४  |मिति= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्यकडिहरू सम्पादन गर्नुहोस्