चमेलिया खोला जलविद्युत आयोजना

चमेलिया खोला जलविद्युत आयोजना नदीको पानीको बहावद्वारा विद्युत उर्जा उत्पादन गर्ने जलविद्युत आयोजना हो। यो नेपालको दार्चुला जिल्लाको सिखरमा रहेको छ। यो जलविद्युत उत्पादन केन्द्रले चमेलिया खोलाको पानीद्वारा ३० मेगावाट विजुली उत्पादन गर्दछ। यो जलविद्युत आयोजनाको स्वामित्व र सञ्चालक नेपाल विद्युत प्राधिकरण हो। यो आयोजनाले वि.सं. २०७४ माघ २७ देखि विद्युत उत्पादन गरिरहेको छ।[१] यहाँबाट उत्पादित हुने विजुलीलाई राष्ट्रिय विद्युत प्रसारण केन्द्रसँग जोडिएको छ।

चमेलिया खोला जलविद्युत आयोजना
चमेलिया खोला जलविद्युत आयोजना is located in नेपाल
चमेलिया खोला जलविद्युत आयोजना
नेपालको नक्सामा चमेलिया खोला जलविद्युत आयोजनाको स्थान
देशनेपाल
स्थानदार्चुला जिल्ला
निर्देशाङ्क२९°४१′००″उ॰ ८०°३८′००″पू॰ / २९.६८३३३°N ८०.६३३३३°E / 29.68333; 80.63333
उद्देश्यविद्युत
स्थितिसक्रिय
मालिक(हरू)नेपाल विद्युत प्राधिकरण
बाँध र पानी बाहिरिने मार्ग
बाँधको प्रकारगुरुत्व
पानीको स्रोतचमेलिया खोला
चमेलिया खोला जलविद्युत आयोजना
सुरुवात मितिवि.सं. २०७४ माघ २७
प्रकारनदीको पानी
क्षमता३० मेगावाट

आर्थिक व्यवस्थापन सम्पादन गर्नुहोस्

यो परियोजनालाई नेपाल सरकार र कोरिया सरकारद्वारा संयुक्त लगानीमा सुरु गरिएको थियो।[२]यो परियोजनालाई निर्माण गर्न १० वर्षको समय लागेको थियो।[३]

यो पनि हेर्नुहोस् सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. "Operating Projects :: Hydro (Above 1MW)" 
  2. "Chameliya Khola Hydropower Project", अन्तिम पहुँच २०२०-११-१८ 
  3. "चमेलिया आयोजनाको सफलता ‘उल्लेखनीय’", BBC News नेपाली, अन्तिम पहुँच २०२०-११-१८ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्