चन्द्रा देवी दाहाल (जन्म २६ अक्टोबर १९८६, मोरङमा) नेपालको राष्ट्रिय टिम र नेपाल एपीएफ कल्बबाट खेल्ने नेपाली महिला फुटबल खेलाडी हुन् ।

चन्द्रा दाहाल
व्यक्तिगत जानकारी
पुरा नाम चन्द्रा देवी दाहाल
जन्म मिति (1986-10-26) २६ अक्टोबर १९८६ (उमेर ३७)[१]
जन्म स्थान मोरङ, नेपाल
उचाइ ५ फिट ४ इन्च (१.६३ मी)[१]
खेल्ने स्थान(हरू) गोलरक्षक
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
नेपाल एपीएफ
अन्तर्राष्ट्रिय करियर
२०१०- नेपाल
*क्लब घरेलु लिग उपस्थिति र गोल

उनले २०१२ को महिला साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेलमा पाकिस्तान विरुद्ध खेलेर आफ्नो अन्तर्राष्ट्रिय खेल जीवन सुरु गरिन् ।[२]

चन्द्राले आफ्नो जन्मदिन नेपालले कुवेत विरुद्ध सर्वाधिक ठूलो अन्तरको जित (८-०) हासिल गरेपछि मनाइन् ।[३]

सन्दर्भ सामग्री सम्पादन गर्नुहोस्

  1. १.० १.१ "चन्द्रा देवी दाहाल - गोलनेपाल खेलाडी विवरण", GoalNepal.com, अन्तिम पहुँच २३ फेब्रुअरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०३ मिति
  2. "दोस्रो महिला साफ च्याम्पियनसिप: नेपालको पहिलो खेल पाकिस्तान विरुद्ध", GoalNepal.com, ७ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १२ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति
  3. "कुवेत सहर: Nepal National Women's Celebrate Chandra Devi Dahal's Birthday", GoalNepal.com, १३ जनवरी २०१३, अन्तिम पहुँच २३ फेब्रुअरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ३ मार्च २०१६ मिति

स्रोतहरू सम्पादन गर्नुहोस्