चन्द्रबिन्दु वृत्तको तल्लो आधा भित्र बिन्दुको रूप भएको एक डायक्रिटिक चिह्न हो। यो देवनागरी (ँ), बङ्गाली-आसामी (ँ), गुजराती (ँ), ओडिया (ଁ), तेलुगु (ఁ), जाभानीज (ꦀ) र अन्य लिपिहरूमा प्रयोग गरिन्छ।[]

चन्द्रविन्दु

यो पनि हेर्नुहोस्

सम्पादन गर्नुहोस्

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्
  1. "नेपाली भाषामा वर्ण विन्यास", जानकारी, २०१८-०९-१४, अन्तिम पहुँच २०२२-१२-२७  वेब्याक मेसिन अभिलेखिकरण २०२२-१२-२७ मिति