चन्द्रगिरी गोल्डकप २०७६


चन्द्रगिरी गोल्डकप २०७६ चन्द्रगिरी गोल्डकपको दोङ संस्करण हो । जुन २०७६ सालमा वैशाख १५ गतेदेखि २२ गतेसम्म सञ्चालन भएको थियो । फाइनल खेलमा च्यासल युथ क्लबले चिरपरिचित प्रतिद्वन्द्वी सरस्वती युथ क्लबलाई २-० गोलअन्तरले पराजित गरी पहिलो पटक चन्द्रगिरी गोल्डकपको उपाधि जितेको थियो[१][२]

२०७६ चन्द्रगिरी गोल्डकप
प्रतियोगिता विवरण
आयोजक राष्ट्र नेपाल
चन्द्रगिरी भक्तपुर
मितिवैशाख १५ गतेदेखि २२ गतेसम्म
टोलीहरू
स्थान(हरू)१ (१ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेतानेपाल च्यासल युथ क्लब (१औँ उपाधि)
उप-विजेतानेपाल सरस्वती युथ क्लब
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू

सहभागी टिमहरू सम्पादन गर्नुहोस्

खेलहरू सम्पादन गर्नुहोस्

फाइनल सम्पादन गर्नुहोस्


  च्यासल युथ क्लब २-०   सरस्वती युथ क्लब
नैकाफ मैदान

पुरस्कार राशि सम्पादन गर्नुहोस्

पुरस्कारहरू सम्पादन गर्नुहोस्

सन्दर्भ सामाग्रीहरू सम्पादन गर्नुहोस्

  1. "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", khelpati.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६ 
  2. "च्यासल चन्द्रागिरी गोल्डकप च्याम्पियन", hamrokhelkud.com, अन्तिम पहुँच आइतवार, वैशाख २२, २०७६  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-०५ मिति