चट्टोग्राम स्टक एक्सचेन्ज

चट्टोग्राम स्टक एक्सचेन्ज (बङ्गाली:চট্টগ্রাম স্টক এক্সচেঞ্জ) बङ्गलादेशको दुईवटा स्टक एक्सचेन्जहरू मध्ये एक हो। यो चट्टोग्राममा आधारित छ। सन् १९९५ मा स्थापना भएको यो एक्सचेन्ज चट्टोग्रामबो आग्राबाद व्यापारिक जिल्लामा अवस्थित छ।[२] सन् २०२० सम्ममा यसको संयुक्त बजार पूँजीकरण ३८ अर्ब अमेरिकी डलर भन्दा बढी रहेको छ।[१]

चट्टोग्राम स्टक एक्सचेन्ज
চট্টগ্রাম স্টক এক্সচেঞ্জ
प्रकारस्टक एक्सचेन्ज
स्थानचट्टोग्राम, बङ्गलादेश
निर्देशाङ्क२२°१९′१६″N ९१°४८′४०″E / २२.३२१०७९°N ९१.८१११२९३°E / 22.321079; 91.8111293
स्थापना१२ फेब्रुअरी १९९५
मालिकचट्टोग्राम स्टक एक्सचेन्ज लिमिटेड
प्रमुख व्यक्तिमोहम्मद गुलाम फारूक (प्रबन्धक निर्देशक)
मुद्राटाका (৳)
सूचीकृत कम्पनीहरू२५०
बजार पूँजीकरण$ ३८.१ अर्ब (सन् २०२०)[१]
सूचकाङ्कCSE30
CSCX
CASPI
CSI
CSE50
वेबसाइटcse.com.bd

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. १.० १.१ "Historical Market Summary", CSE, २७ अक्टोबर २०२०। 
  2. मोहम्मद अब्दुल मजिद (सन् २०१२), "Chittagong Stock Exchange", in सिराजुल इस्लाम; मिया, साजाहान; खानम, माहफुजा et al., बाङ्लापिडिया: बङ्गलादेशको राष्ट्रिय विश्वकोश (अनलाइन संस्करण), ढाका, बङ्गलादेश: बाङ्लापिडिया ट्रस्ट, बङ्गलादेश एसियाटिक सोसाइटी, आइएसबिएन 984-32-0576-6, ओएल OL30677644M, ओसिएलसी 52727562, अन्तिम पहुँच १४ अप्रिल २०२४ 

बाह्य कडीहरू सम्पादन गर्नुहोस्

आधिकारिक वेबसाइट