चक्रपथ काठमाडौँललितपुर सहर वरिपरी घुमेको सडक हो । यसको कुल लम्बाई २७ किलोमिटर (१७ माइल) रहेको छ । यो सडकले कोटेश्वर, गौशाला, चाबहिल, महाराजगन्ज, गोंगबु, स्वयम्भू, कलंकी तथा सातदोबाटो लगायतका स्थानहरूलाई जोड्छ ।

रा16 shield}}
काठमाडौँ चक्रपथ
काठमाडौँ चक्रपथ
Kathmandu Ring Road
नक्सा
Kathmandu Ring Road in red
MapKathmandu.png
मार्ग विवरण
सम्भारकर्ता सडक विभाग
लम्बाइ२७ किमी (१७ माइल)
प्रमुख स्थानहरू
Ring road around काठमाडौँ
प्रमुख चोकहरू H०२ त्रिभुवन राजपथमा कलङ्की
H०३ अरनिको राजमार्गमा कोटेश्वर
स्थान
देशनेपाल
राजमार्ग प्रणाली
H१५ H१७
कोटेश्वरमा देखिएको काठमाडौँ चक्रपथ

सन्दर्भ सामग्रीहरू

सम्पादन गर्नुहोस्