घ्यूफल वा एभोकाडो क्यारेबियन क्षेत्रसँग सम्बन्धित एक उष्ण र उपोष्ण प्रदेशीय फल हो। यसको उत्पति दक्षिण मध्य मेक्सिकोबाट भएको मानिन्छ र यसको वैज्ञानिक नाम पर्सिया अमेरिकाना मिलर हो। यो लोरेसी परिवारको सदस्यको रूपमा वर्गीकृत[३] गरिएको छ। यसको फल हरियो रङको, नासपाति आकारको वा गोलाकार हुन्छ।

घ्यूफल
सामयिक शृङ्खला: 15–0 Ma Middle Miocene – Recent
Close-up picture of foliage and avocado fruit
घ्यूफल
वैज्ञानिक वर्गीकरण edit
जगत: वनस्पति
प्राकृतिक समूह: फूल फुल्ने वनस्पति
प्राकृतिक समूह: म्यागनोलिड्स
गण: लौरेल्स
परिवार: लौरेसी
वंश: पर्सिया
मिलर
प्रजाति:
P. americana
वैज्ञानिक नाम
Persea americana
मिलर
पर्याय
  • पर्सिया स्तेयरमार्की सिके आलन [२]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्

  1. Wegier, A., Lorea Hernández, F., Contreras, A., Tobón, W. & Mastretta-Yanes, A. 2017. Persea americana (errata version published in 2018). The IUCN Red List of Threatened Species 2017: e.T96986556A129765464. https://dx.doi.org/10.2305/IUCN.UK.2017-3.RLTS.T96986556A96986588.en. Downloaded on 01 May 2021.
  2. "Persea americana Mill., The Plant List, Version 1", Royal Botanic Gardens, Kew and Missouri Botanical Garden, २०१०।  वेब्याक मेसिन अभिलेखिकरण २०१३-१०-०२ मिति
  3. Classification (वर्गीकरण) is a process related to categorization, the process in which ideas and objects are recognized, differentiated and understood.

बाह्य कडीहरू सम्पादन गर्नुहोस्