घरेलु औषधी भन्नाले घरेलु उपचारमा प्रयोग हुने जडिबुति एवम् खाद्यपदार्थलाई जनाउँछ | जस्तै : तुलसी, निम, घिउकुमारी, बेसार, दही, मेवा आदि घरेलु औषधीहरू हुन |

घरेलु औषधीहरूको सुची सम्पादन गर्नुहोस्

यो पनि हेर्नुहोस सम्पादन गर्नुहोस्

घरेलु उपचार