ग्वाम राष्ट्रिय फुटबल टोली

ग्वाम राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतिस्पर्धामा ग्वामको प्रतिनिधित्व गर्ने पुरुष फुटबल टिम हो । यो ग्वाममा फुटबलको लागि शासकीय निकाय ग्वाम फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो एएफसीको सदस्य राष्ट्र हो ।

ग्वाम
उपनाम(हरू)Matao[१]
सङ्गठनग्वाम फुटबल सङ्घ
सङ्घएएफसी (एसिया)
उप-सङ्घपूर्वी एसियाली फुटबल सङ्घ (पूर्वी एसिया)
प्रमुख प्रशिक्षकKarl Dodd
सर्वाधिक उपस्थितिJason Cunliffe (४०)
सर्वाधिक गोलकर्ताJason Cunliffe (१२)
गृह रङ्गशालाग्वाम राष्ट्रिय फुटबल रंगशाला
फिफा कोडGUM
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१९३ ह्रास(२० सेप्टेम्बर २०१८)
उच्च वरीयता१४६ (अगस्ट – सेप्टेम्बर २०१५)
निम्न वरीयता२०५ (नोभेम्बर २००४ – फेब्रुअरी २००५)
पहिलो अन्तर्राष्ट्रिय
Flag of Fiji.svg फिजी १२–० ग्वाम ग्वाम
(ग्वाम; अगस्ट २४, १९७५)
ठूलो विजय
Flag of Guam.svg ग्वाम ९–० उत्तर मारियाना टापु उत्तरी मारिआना टापु
(ग्वाम; अप्रिल १, २००७)
ठूलो हार
 उत्तर कोरिया २१–० ग्वाम ग्वाम
(ताइपेइ, ताइवान; मार्च ११, २००५)

बाहिरी कडीसम्पादन

सन्दर्भ सामग्रीसम्पादन

  1. Mike Nauta Jr. (२०१२-०६-०१), "Guam men’s national soccer team now known as ‘Matao’", Marianas Variety (Guam), मूलबाट २०१४-०३-१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१२-०६-०२