ग्रिनविच मान समय

बेलायतको प्रमाणिक समय नै ग्रिनविच मान समय (अङ्ग्रेजी:Green Wich Mean Time) हो | यो शुन्य देशान्तरमा अवस्थित लण्डन नजिकैको ग्रिनवीचको आधारमा तय गरिएको हो | यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ |

यो पनि हेर्नुहोस्सम्पादन

सन्दर्भ सामग्रीहरूसम्पादन


बाह्य लिङ्कहरूसम्पादन