ग्रिनविच मान समय
बेलायतको प्रमाणिक समय नै ग्रिनविच मान समय (अङ्ग्रेजी:Green Wich Mean Time) हो | यो शुन्य देशान्तरमा अवस्थित लण्डन नजिकैको ग्रिनवीचको आधारमा तय गरिएको हो | यसैको आधारमा अन्य देशहरूको प्रमाणिक समय निश्चित हुन्छ |
विकिमिडिया कमन्समा ग्रिनविच मान समय सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |