ग्रिनडा महिला राष्ट्रिय फुटबल टोली

ग्रिनडा महिला राष्ट्रिय फुटबल टिम अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताहरूमा ग्रिनडा प्रतिनिधित्व गर्ने महिला फुटबल टिम हो । यो ग्रिनडामा फुटबलको लागि शासकीय निकाय ग्रिनडा फुटबल संघको नियन्त्रणमा रहेकोे छ । यो फिफाउत्तर, मध्य अमेरिका र क्यारिबियन फुटबल सङ्घको सदस्य राष्ट्र हो ।[]

ग्रेनाडा ग्रिनडा
उपनाम(हरू)स्पाइस गल्स
सङ्गठनग्रिनडा फुटबल सङ्घ
सङ्घकनकाकाफ
प्रमुख प्रशिक्षकFranklyn Simpson
फिफा कोडGRN
गृह रङ
बाह्य रङ
फिफा वरीयता क्रम
वर्तमान वरीयता१२४ ह्रास(२२ जून २०१८)
उच्च वरीयता८९ (सेप्टेम्बर २००६)
निम्न वरीयता१४४ (डिसेम्बर २००७)
ठूलो हार
 हाइटी १३–०  ग्रेनाडा
(पोर्टो रिको; २३ अगस्ट २०१५)
 ट्रिनिडाड र टोबागो १३–०  ग्रेनाडा
(ट्रिनिडाड र टोबागो; २७ मे २०१८)

विश्वकप विवरण

सम्पादन गर्नुहोस्
विश्वकप फाइनल्स
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार हानेका गोलहरू बेहोरेका गोलहरू गोल अन्तर
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९५ प्रवेश हुन असफल - - - - - - -
  १९९९ प्रवेश हुन असफल - - - - - - -
  २००३ प्रवेश हुन असफल - - - - - - -
  २००७ छनोट हुन असफल - - - - - - -
  २०११ छनोट हुन असफल - - - - - - -
  २०१५ प्रवेश हुन असफल - - - - - - -
जम्मा ०/६ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

कनकाकाफ महिला गोल्ड कप

सम्पादन गर्नुहोस्
महिला गोल्ड कप
वर्ष नतिजा खेलिएका खेलहरू जित बराबर* हार खेलिएका खेलहरू हानेका गोलहरू गोल अन्तर
  १९९१ प्रवेश हुन असफल - - - - - - -
  १९९३ प्रवेश हुन असफल - - - - - - -
  १९९४ प्रवेश हुन असफल - - - - - - -
  १९९८ प्रवेश हुन असफल - - - - - - -
  २००० प्रवेश हुन असफल - - - - - - -
   २००२ प्रवेश हुन असफल - - - - - - -
  २००६ छनोट हुन असफल - - - - - - -
  २०१० छनोट हुन असफल - - - - - - -
जम्मा ०/८ - - - - - - -
*पेनाल्टी सुटआउटमा निर्णय भएर बाहिरिनु परेका बराबरी खेलहरू

सन्दर्भ सामग्री

सम्पादन गर्नुहोस्

बाह्य कडीहरू

सम्पादन गर्नुहोस्