ग्रान्ड थेफ्ट अटो तेस्रो

ग्रान्ड थेफ्ट अटो तेस्रो सन् २००१ मा डीएमए डिजाइनद्वारा विकसित र रकस्टार गेम्सद्वारा जारी गरिएको साहसिक भिडन्तमा आधारित भिडियो गेम हो। सन् १९९९ को 'ग्रान्ड थेफ्ट अटो २' पछि 'ग्रान्ड थेफ्ट अटो' शृङ्खलाको यो पहिलो संस्करण हो।

ग्रान्ड थेफ्ट अटो तेस्रो
Grand Theft Auto III
उत्तर अमेरिकी कभर आर्ट
विकासकर्ताडीएमए डिजाइन
प्रकाशकरकस्टार गेम्स
उत्पादकलेस्ली बेन्जिज
प्रोग्रामर
  • ओब्बे वर्मिज
  • एडम फाउलर
कलाकारआरोन गरबुट
लेखक
सङ्गीतकार
  • क्रेग कोनर
  • स्टुअर्ट रस
शृङ्खलाग्रान्ड थेफ्ट अटो
संयन्त्ररेन्डवेयर
मञ्च
प्रकाशन मिति
२२ अक्टोबर २००१
  • प्लेस्टेसन २
    माइक्रोसफ्ट विन्डोज
    एक्सबक्स
    म्याक ओएस एक्स
    • डब्लूडब्लू: १२ नोभेम्बर २०१०
    एन्ड्रोइड, आइओएस
    • डब्लूडब्लू: १५ डिसेम्बर २०११
    फायर ओएस
    • डब्लूडब्लू: १५ मे २०१४
वर्गसाहसिक भिडन्त
प्रकारएकल खेलाडी

बाह्य कडीहरू सम्पादन गर्नुहोस्