गौरी खान (जन्म सन् १९९३, दिल्ली) भारतीय चलचित्र निर्मात्री तथा इन्टिरियर डिजानर हुन्। उनी रेड चिलिज इन्टरटेन्मेन्ट तथा यसको सहायक कम्पनीहरूको सहसंस्थापक तथा सह अध्यक्ष हुन्। उनी सन् २०१८ को फर्च्युनको ५० शक्तिशाली महिलाको सुचीमा समेत सुचीकृत भएकी थिइन्।[१]

गौरी खान
Gauri Khan.jpg
अर्जुन रामपालको सन् २०१२ को पर्फ्युम सार्वजनिक गर्ने कार्यक्रममा गौरी खान
जन्मगौरी छीब्बेर
(1970-10-08) ८ अक्टोबर १९७० (उमेर ५२)
दिल्ली, भारत
वासस्थानमुम्बई, महाराष्ट्र, भारत
अन्य नामगौरी छिब्बेर खान
पेशाचलचित्र निर्मात्री
कार्यकाल१९९३–वर्तमान
जीवनसाथीशाहरुख खान (१९९१ –वर्तमान)
सन्तान


सन्दर्भ सामग्रीहरूसम्पादन

  1. "Shah Rukh Khan calls wife Gauri their family’s ‘fortunate, most powerful’ as she features on power list", हिन्दुस्तान टाइम्स (अङ्ग्रेजीमा), २०१८-११-२७, अन्तिम पहुँच २०१९-०१-०२