गो, डग। गो! (टिभी शृङ्खला)
अमेरिकी टेलिभिजन श्रृंखला
गो, डग। गो![१] (अङ्ग्रेजी: Go, Dog. Go!) अमेरिकी-क्यानडेली प्रिस्कुल एनिमेटेड टेलिश्रृखला हो। एडम पेल्ट्जम्यानद्वारा निर्मित यस शृङ्खलामा मिसेला लुसी र कलम सोनिकर अभिनय रहेको छ। यसलाई प्रथम पटक सन् २६ जनवरी २०२१ मा प्रदर्शन गरिएको थियो।[२]
गो, डग। गो! | |
---|---|
विकास गर्ने | एडम पेल्ट्जम्यान |
निर्देशक |
|
आवाज |
|
'प्रमुख' सङ्गीत रचनाकार | पल बकले |
सुरुवात 'गीत' | "गो, डग। गो!" पल बकले, रेनो सेल्म्सर र जो डि'एन्ड्रिया द्वारा |
रचनाकार(हरू) | पल बकले |
निर्माण गर्ने देश | |
भाषा(हरू) | अङ्ग्रेजी |
सत्रहरुको सङ्ख्या | ४ |
भागहरूको सङ्ख्या | ४० (७९ खण्डहरू) |
निर्माण | |
कार्यकारी निर्माता(हरू) |
|
निर्माता(हरू) | मोर्गाना ड्यूक |
सम्पादक(हरू) |
|
प्रसारण अवधि | २४ मिनेट (पुरा) १२ मिनेट (खण्डहरू) |
निर्माण कम्पनी(हरु) | |
प्रसारण | |
मूल च्यानल | नेटफ्लिक्स |
तस्वीर ढाँचा | उच्च परिभाषा टेलिभिजन १०८०पी |
ध्वनी ढाँचा | स्टेरियो |
प्रथम प्रसारण | २६ जनवरी २०२१ | – वर्तमान
बाह्य कडीहरू | |
वेबसाइट |
दोस्रो शृङ्खला ७ डिसेम्बर २०२१ मा प्रदर्शन भएको थियो।[३] तेस्रो शृङ्खला १९ सेप्टेम्बर २०२२ मा प्रदर्शन भएको थियो।[४] चौथो शृङ्खला २७ नोभेम्बर २०२३ मा प्रदर्शन भएको थियो।[५]
पात्रहरू
सम्पादन गर्नुहोस्- ट्याग बार्कर (मिसेला लुसीको आवाज) एउटा सुन्तला कुकुर।
- स्कूच पूच (कलम सोनिकरको आवाज) एउटा सानो निलो टेरियर र ट्यागको साथी।
- मा बार्कर (केटी ग्रिफिनको आवाज) एउटा बैजनी कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक, गिल्बर र यिपको आमा।
- पाउ बार्कर (मार्टिन रोचको आवाज) एउटा खैरो कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक, गिल्बर र यिपको बुवा।
- चेडर बिस्कुट (ताजा इसेनको आवाज) एउटा सेतो कुकुर र ट्याग, स्पाइक, गिल्बर र यिपको बहिनी।
- स्पाइक बार्कर (लियोन स्मिथको आवाज) एउटा रातो कुकुर र ट्याग, चेडर बिस्कुट, गिल्बर र यिपको भाइ।
- गिल्बर बार्कर (लियोन स्मिथको आवाज) एउटा पहेँलो कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक र यिपको भाइ।
- ग्रान्डमा मार्ज बार्कर (जुडी मार्शङ्कको आवाज) एउटा बैजनी कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक, गिल्बर र यिपको हजुरआमा।
- ग्रान्डपाउ मोर्ट बार्कर (प्याट्रिक म्याकेन्नाको आवाज) एउटा हल्का खैरो कुकुर र ट्याग, चेडर बिस्कुट, स्पाइक, गिल्बर र यिपको हजुरबुबा।
- यिप बार्कर एउटा बैजनी छाउरा र ट्याग, चेडर बिस्कुट, स्पाइक र गिल्बरको भाइ।
- सार्जेन्ट पूच (लिन्डा ब्यालेन्टाइनको आवाज) एउटा निलो टेरियर र स्कूचको आमा।
- फ्रान्क (डेभिड बर्नीको आवाज) एउटा पहेँलो कुकुर।
- बीन्स (आनन्द राजारामको आवाज) एउटा ठूलो हरियो कुकुर।
- लेडी लिडिया (लिन्डा ब्यालेन्टाइनको आवाज) एउटा गुलाबी कुकुर।
- सैम व्हिपेट (जोशुआ ग्राहमको आवाज) एउटा निलो कुकुर।
- जेराल्ड (प्याट्रिक म्याकेन्नाको आवाज) एउटा निलो हरियो कुकुर।
- मटफिल्ड (प्याट्रिक म्याकेन्नाको आवाज) एउटा बैजनी कुकुर।
- म्यानहोल डग (प्याट्रिक म्याकेन्नाको आवाज) एउटा हल्का खैरो कुकुर।
- मेयर स्निफिङटन (लिन्डा ब्यालेन्टाइनको आवाज) एउटा बैजनी कुकुर र पावस्टनको नगरप्रमुख।
- द बार्कापेलास तीन गायक कुकुरहरूको समूह।
- टेनर (पल बकलेको आवाज) एउटा सुन्तला कुकुर।
- बास (रेनो सेल्म्सरको आवाज) एउटा बैजनी कुकुर।
- अल्टो (जो डि'एन्ड्रियाको आवाज) एउटा सायन कुकुर।
- बीफस्टीक (ताजा इसेनको आवाज) एउटा गुलाबी चिहुआहुआ।
- विन्ड स्विफ्टली (एवा प्रेस्टनको आवाज) एउटा बैजनी कुकुर।
- ट्रेड लाइटली एउटा निलो हरियो कुकुर।
- डग एउटा पहेँलो कुकुर।
- वाग्नेस (जुडी मार्शङ्कको आवाज) एउटा निलो कुकुर।
- ह्याम्बोनियो एउटा रातो कुकुर।
- बिग डग (म्याथ्यु मुचीको आवाज) एउटा सेतो कुकुर।
- लिटिल डग (ह्याट्टी क्र्याग्टेनको आवाज) एउटा सानो बैजनी कुकुर।
सन्दर्भ सामग्रीहरू
सम्पादन गर्नुहोस्- ↑ "NETFLIX TO LAUNCH DIVERSE SLATE OF ORIGINAL PRESCHOOL SERIES FROM AWARD-WINNING KIDS PROGRAMMING CREATORS", Netflix Media Center (अङ्ग्रेजीमा), अन्तिम पहुँच जुलाई २३, २०१९।
- ↑ Milligan, Mercedes (जनवरी ६, २०२१), "Trailer: DreamWorks' 'Go, Dog, Go!' Speeds to Netflix Jan. 26", Animation Magazine (अङ्ग्रेजीमा), अन्तिम पहुँच जनवरी ६, २०२१।
- ↑ "Season 2 of 'Go, Dog. Go!' Debuts on Netflix December 7", Animation World Network (अङ्ग्रेजीमा), नोभेम्बर ११, २०२१, अन्तिम पहुँच नोभेम्बर ११, २०२१।
- ↑ "DreamWorks Shares ‘Go, Dog. Go!’ Season 3 Trailer", Animation World Network (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२२-१०-०८।
- ↑ "DreamWorks Drops ‘Go, Dog. Go!’ Season 4 Trailer", Animation World Network (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२३-१२-०२।